पिर्थ थापा मागर,काठमाडौपत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्कार क्यामेरा म्यानलाइ प्रदान गरीने भएको छ ।रिपोटर्स कल्बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्दै रिपोटर्स कल्बका अध्यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको...
आधारभुत प्राविधिक माध्यमीक विद्यालय रामपुर ७ डुम्रिगाउँ पाल्पामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयका प्राविधिकधार तर्फका विद्याथिले शनिबार पशु शिविर संचालन गरेका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको शिविरमा पशुको गोवर परिक्षण औषधि वितरण विभिन्न पशुलाइ दिइने भ्याक्सीन लगाउनु का साथै...
रामपुर ९पाल्पा० । रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा पाल्पाको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठको अध्यक्षतामा शनिवार भएको शिविर गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर वचत तथा ऋण...
पाल्पा । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा मुस्लिम समुदायको पाक महिना रमजान (इद ) को उपलक्ष्यमा बृहत इफ्तार तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा...
राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका...
लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारीको शुरुवात पाल्पाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानको उद्घाटन गर्दै मन्त्री सारुले आम नागरिकको आधारभूत स्वास्थ्यलाई मध्यनजर...
पाल्पा – पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली—७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराई रहनुभएको छ । बुधबार बिहान ८ बजे घाँस काट्न घर नजिकैको रुखमा चढ्नुभएका भट्टराई एक्कासी रुखबाट लडेको प्रहरीले जनाएकाे छ । रुखबाट लडेर गम्भीर घाइते हुनुभएका भट्टराईको...
पाल्पा । किङ्स क्लव रामपुर पाल्पाले दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। किङ्स क्लव रामपुर पाल्पाको पहिलो वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक, भम्वक युनाईटेड सहआयोजक भै राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदु भन्ने मुलमन्त्रका साथ मिति २०८१ पौष २४ देखि २७ सम्म रामपुर-५...
पाल्पाका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले चार र अखिल क्रान्तिकारीले एक स्थानमा स्ववियु अध्यक्ष जीतेका छन् । नेपाल विद्यार्थी संघले पाल्पामा कुनैपनि क्याम्पसमा अध्यक्ष जीत्न सकेन । शहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजन गौतम,त्रिभुवन बहुमुखी क्याम्पसमा क्रन्तिकारीका मिलन घर्तीमगर, उद्धबुद्ध कलेजमा अनेरास्ववियुका कृष्णा झापुर्लुक, दर्छा क्याम्पस रामपुरमा अनिषा...
पाल्पाको शहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको जित हासिल गरेको छ । बुधबार सम्पन्न मतगणनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राजन गौतमले ३१ बर्षको नेविसंघको बिरासत भत्काउनु भएको हो । सभापति पदमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)संयुक्त प्यानल राजन गौतम ३०१ने...