पाल्पा । निस्दी गाउँपालिका पाल्पाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । प्रतिवेदनमा चालु तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव १९ प्रतिशत खर्च...
धनबहादुर ठाडा / फागुन ११पाल्पा – निस्दी गाउँपालिका पाल्पामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि रामपुरको प्राविधिक सहयोगमा शिविर भएको हो । जनता माध्यमिक विद्यालय निस्दी -५, गल्धाको, ढुंगानावेशीमा शनिबार भएको शिविरमा परिवार नियोजन सेवा प्रदान सम्बन्धि परिवार...
रामपुर आफैमा एउटा यस्तो तीर्थभूमि हो जहाँ भगवान रामचन्द्र १४ वर्ष बनवासको क्रममा डुल्नुभएको थियो। सोही अनुरूप रामपुरमा राम नाम जोडिएका धेरै ठाउँहरु छन् । रामघाट, रामचुलो, रामचे, रामभाङ्ग, सिताकुण्ड, रामचुलो आदि रहेका छन् । अहिले व्यवस्थापन तिव्र गतिमा रहेकोछ रामघाट मन्दिरमा । रामपुर नगरपालिका वडा नम्बर ५ मा...
धनबहादुर ठाडा / फागुन १०पाल्पा – निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्याल, पाल्पाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री सहजकर्ता शेर बहादुर खाम्चाले आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक...
रामपुर आफैमा एउटा यस्तो तीर्थभूमि हो जहाँ भगवान रामचन्द्र १४ वर्ष बनवासको क्रममा डुल्नुभएको थियो। सोही अनुरूप रामपुरमा राम नाम जोडिएका धेरै ठाउँहरु छन् । रामघाट, रामचुलो, रामचे, रामभाङ्ग, सिताकुण्ड, रामचुलो आदि रहेका छन् । अहिले व्यवस्थापन तिव्र गतिमा रहेकोछ रामघाट मन्दिरमा । रामपुर नगरपालिका वडा नम्बर ५ मा...
प्रेमबहादुर बाकबल सहलकोट२०८१ फागुन ७, बालहित माद्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मानवको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुम बहादुर रानाको अध्यक्षतामा संचालन भएको कार्यक्रम को मुख्य पाहुना निस्दि २ सहलकोटका वडा अध्यक्ष फत्ते सिंह दर्लामी रहनुभएको हो।मुख्य पाहुना दर्लामीले कार्यक्रमको उदघाटन...
पाल्पा – नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद गगन कुमार थापा प्रथम लोकतान्त्रिक महोत्सव मा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वखोला गाउँपालिका आउनुहुने भएको छ । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको...
पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...
मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...
पाल्पा, माघ ३०पाल्पाको तानसेनमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि श्री एयरलाईन्सको हेलिकप्टर मार्फत् काठमाण्डौं पठाइएको छ ।तानसेन हार्थोक सडक खण्डको तानसेन ११ जोगीपानीमा ईभी र मोटरसाईकल एक आपसमा जुधेका हुन् । हार्थोक देखी तानसेन तर्फ आउदै गरेको लु प्र...