मूख्य समाचार

लुम्बिनी प्रदेशका २ लाख ६२ हजार बढी किशोरीलाई एच.पि.भि. खोप दिईँदै

  २०८१-१०-२२        boli khabar

दाङ । लुम्बिनी प्रदेशका २ लाख ६२ हजार ५ सय २१ किशोरीहरुलाई एच.पि.भि. खोप दिईने भएको छ । लुम्बिनी प्रदेशका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो । रुकुम पुर्वमा १ सय १० जना...

चौथो रामपुर महोत्सवमा सातौं दिन सोमबार दर्शकको घुइँचो

  २०८१-१०-२२        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको सातौं दिन पनि दर्शकहरुको घुइँचो रहेको थियो । सोमबार सार्बजनिक बिदा परेकाले दर्शकको घुइँचो बढेको थियो । सात हजार भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेका छन् । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ बाट...

प्रेस चौतारी नेपाल पाल्पाको साधारणसभा तथा अधिबेशन सम्पन्न

  २०८१-१०-२१        boli khabar

समृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पा जिल्ला साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बस्नेतले बोल्दै पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको...

पाल्पाको निस्दीमा उत्पादित अदुवा र सिमी युरोप पठाउदै

  २०८१-१०-१९        boli khabar

धनबहादुर ठाडा / माघ १९ पाल्पा / निस्दी गाउँपालिका -५, गल्धामा उत्पादन भएको सिमी र अदुवा युरोपमा निर्यात हुने भएको छ । विगत चार वर्षदेखि अदुवा निर्यात गर्दै आएको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षदेखि सिमीसमेत निर्यात गर्ने तयारी गरेको हो । हेफर इन्टरनेशनल प्रालि र ग्रामीण...

रामपुर बचत तथा ऋण सहकारी संस्थाको अर्ध वार्षिक समिक्षा सम्पन्न

  २०८१-१०-१९        boli khabar

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा संगै उपसमिति पुन गठन कार्यक्रम सम्पन्न भएको छ । “गुणस्तरीय सेवा सहितको दिगो बित्तीय सहकारी ” भन्ने नाराका साथ अगाडि बढेको सहकारीको समिक्षा बैठक आफ्नै सभा हलमा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा पाल्पा प्रदेश न १(१) का...

रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन हजारौं सहभागीता

  २०८१-१०-१९        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन हजारौंले मेलामा सहभागीता जनाएका छन् । गत मंगलबार देखि आगामी माघ २७ सम्म सञ्चालन हुन भैरहेको मेलामा सुरु शुक्रबार ८ हजार भन्दा बढीले सहभागीता जनाएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा...

निस्दी संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड सरस्वती मा.बि लाइ

  २०८१-१०-१८        boli khabar

होम राई मगर पाल्पा / १८ पौष निस्दी गाउँपालिका पाल्पामा संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात पारेको छ । निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त...

शहिद दिवसको अबसरमा तानसेन सरसफाइ

  २०८१-१०-१७        boli khabar

बुधबार बिहान तानसेन नगरपालिकाको प्रशासकीय भवन अगाडि सदाभन्दा भिन्न दृश्य देखियो । सन्दर्भ थियो सहिद दिवसको । यही दिवसको अवसर पारेर तानसेन नगरपालिकाले सहिदको योगदानमाथि संक्षिप्त परिचर्चा चलाएपछि नगर सरसफाई कार्यक्रम गरेको छ । प्रशासकीय भवन अगाडि सरसफाइमा प्रदेश सांसद वीर बहादुर राना, समन्वय अधिकारी टंकनाथ खनाल, नगर प्रमुख...

ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने मन्त्री शाहि

  २०८१-१०-१६        boli khabar

बन्दना पोखरेलरामपुर (पाल्पा), १६ माघ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा बुधबार रामपुरमा आयोजित पत्रकार भेटघाट सम्पन्न भएको छ । भेटघाटमा मन्त्री शाहिले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै...

निजि क्षेत्रका लगानी बिना आर्थिक समृद्धि असम्भव मन्त्री शाही

  २०८१-१०-१५        boli khabar

चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार सुरु भएको छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन...