मूख्य समाचार

निस्दीमा ‘एकीकृत घुम्ती शिविर’ चल्दै (तस्बिरमा)

  २०८१-०९-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...

जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

  २०८१-०९-११        बोली खबर

पाल्पा । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सोमवार रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताउनुभयो । उहाँले...

जनता आधारभुत बिधालय निस्दी ५ पाग्दीले स्वर्ण जयन्ती मनायो

  २०८१-०९-०८        बोली खबर

पाल्पा। जनता आधारभुत बिधालय निस्दी ५ पाग्दी पाल्पाले स्वर्ण जयन्ती मनाएको छ । “हाम्रो विधालयको स्वर्ण महोत्सव ,अग्रसर्त र सफल्ताको उत्स्व” भन्ने मुल नाराका साथ `जनता स्वर्ण महोत्सव २०८१´ मनाएको हो । स्वर्ण महोत्सव २०८१ अबसरमा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले...

लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठद्धारा प्रदेश योजनाका काम अनुगमन

  २०८१-०९-०७        boli khabar

पाल्पा । लुम्बिनी प्रदेशबाट बिभिन्न शिषर्कमा विनियोजित बजेटका योजनाहरूको अनुगमन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अनुगमन गर्नु भएको हो । रामपुर नगरपालिका भित्र पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित आ.व. २०८१।८२ मा रामपुर नगरपालिका रामपुर वार्ड नं ३ को...

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको गृहमन्त्री लेखकद्धारा उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्रकाे सेवा पाउने

  २०८१-०९-०४        बोली खबर

पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...

रामतुलसी नमुना मा बि ले मनायो ५७ औं वार्षिकोत्सब

  २०८१-०९-०२        boli khabar

पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...

सहिद बहुमुखी क्याम्पसमा महायज्ञ हुने

  २०८१-०९-०१        बोली खबर

पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा महायज्ञ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञ हुने जनाएको हो “क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रा वासको स्थापना” भन्ने मुल नाराका साथ पौष १६ देखि २३ गते सम्म हुन गैरहेको धनधान्यन्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव...

रामतुलसी माबिको खाना महोत्सव फोटो फिचर

  २०८१-०९-०१        boli khabar

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन  विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...

रामपुरमा माटो परीक्षण शिविर सम्पन्न 

  २०८१-०८-२१        बोली खबर

पाल्पा । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार- परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार...

रामपुरमा जनप्रतिनिधिसंग संवाद कार्यक्रम सहित आर्थिक सहयोग वितरण

  २०८१-०८-२१        boli khabar

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको...