—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो । उसले २५–१९, २५–१७ र १८–१६ को...
पाल्पा, २३ फागुन । नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको प्रथम भेला मंगलबार तानसेनमा सम्पन्न भएको छ । भेलाले सागर प्रसाद देवकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णबहादुर थापा, उमा अर्याल, सचिवमा राजेश भट्टराई, उपसचिवमा युवराज श्रेष्ठ, रीता पाण्डे, रोशन बुढामगर र कोषाध्यक्षमा...
फाल्गुन २०, सन्जु परियार कालिका माध्यमिक बिद्यालयले ३६औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोह मनाएको छ । कालीका माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा रामपुर नगरपालिका वडा नं ४ का...
आखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी पाल्पाको चौथो बैठक हिजो सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको बैठकका मुख्य पाहुना नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य...
पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...
पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...
पाल्पा । आज ४२ औं मगर एकता दिवस भब्यताका साथ मनाइदै छ । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा पालिकाहरुले फागुन १५ गते एक दिन सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।...
पाल्पा । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएकाे छ । पाल्पाकाे रामपुरमा हुने प्रतियाेगिता आगामी फागुन १८ देखि २४ गते सम्म सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारीका बारेमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियाेगिताकाे तयारी तिव्र रुपमा...
नगर गौशाला सञ्चालन समिति रामपुर नगरपालिका–६, तातोपानीले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ । शनिवार एक पत्रकार सम्मेलन गरी समितिको भावी योजना सहित आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक उत्सव मनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गाईले दुःख नपाउन र भोकै...
पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...