मूख्य समाचार

रामपुर साहित्य प्रतिष्ठानको रचना वाचन रामचुलोमा सम्पन्न

  २०८०-१०-२०        boli khabar

पाल्पा । रामपुर साहित्य प्रतिष्ठानको नियमित रचना बाचन शनिबार रामचुलोमा सम्पन्न भएको छ । रामपुर साहित्य प्रतिष्ठानको आयोजनामा भएको रचना बाचन निर्माणाधिन राम मन्दिर रामचुलोमा भएको हो । रचना बाचनमा जिबनका भोगाइहरु , समसामयिक बिषयबस्तुहरु , वैदेशिक रोजगार, आमाको महिमा , सामाजिक सस्कार ,बिकृति ,राष्ट्र प्रेम जस्ता भाबहरु रचनामा...

भष्ट्राचार विरुद्ध यसरी कड्किए–पूर्व गृहमन्त्री एवं सभापतिः लामिछाने (भिडियाे)

  २०८०-१०-१९        बोली खबर

पाल्पाकाे रामपुरमा भएकाे ‘पाल्पा खुला सभा’मा सम्बाेधन गर्दै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले देशमा भइरहेकाे भष्ट्राचार अन्त्य हुनु पर्ने बताएका थिए । भिडियाेमा हेर्नेुहाेस्

रामपुरमा एकीकृत घुम्ती शिबिर सम्पन्न

  २०८०-१०-१८        boli khabar

रामपुर नगरपालिकामा विहिवार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न १ र २ का जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले घुम्ति शिविर सन्चालन गरिएको हो । घुम्ति शिविरमा घटना दर्ता , पशुसेवा , कृषी सेवा जस्ता नगरपालिका वाट प्रदान गरिने सवै सेवाहरु प्रदान गरिएको छ ।...

वडा अध्यक्षकाे ब्यवसायिक ‘लाेकल कुखुरा फार्म’

  २०८०-१०-१६        बोली खबर

प्रत्येक जित र हार प्राप्त गने शक्ति आफै भित्र हुन्छ । जसले जित्ने इच्छा शक्ति राख्छ उ सफल भएरै छाड्छ । हो यहि भनाई बाट प्रेरित भई वडा अध्यक्षको जिम्मेवारी संगै कृषि तथा पशुपालन पेशालाई अघि बढाएका मध्ये एक हुन् तोयानाथ सारु । सारू रामपुर नगरपालिका वडा नं. १०...

आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

  २०८०-१०-१५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...

भान्सा नै औषधालय तालीम सुरु

  २०८०-१०-१५        boli khabar

भान्सा नै औषधालय तथा महिला स्वास्थ जागरण तालीम वडा न ६ मा सुरु भएको छ । रामपुर नगरपालिका वडा न ६ को आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालीम भएको छ ।आइतबार र सोमबार दुइदिन हुने तालीम दरै ठाँँटि माबिको सभा हलमा भएको हो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण...

अयोध्यामा ‘भगवान राम सिता’काे मन्दिर ?

  २०८०-१०-११        बोली खबर

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। डिसेम्वर २२ ,२०२४ सनातन हिन्दु धर्मावलम्वीको लागी अत्यन्तै ऐतिहासिकि...

dhan download for pc ✓ Access Financial Markets & Trade Easily

  २०८०-१०-०९        boli khabar

Dhan download for pc offers a powerful trading platform designed for desktop use. Access financial markets, manage investments, and utilize advanced tools ✓.

रम्भा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  २०८०-१०-०८        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो । मोटरसाइकल सडकदेखि करिब...

शिक्षकलाई सूचना प्रविधिकाे तालिम

  २०८०-१०-०८        बोली खबर

पाल्पा । सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ । नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र...