काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगरलाई दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ । पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी...
जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ। संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ । दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने,...
बुटवल । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०७९।०८० को समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको बहुउद्देश्य सभाहल निस्दी ४ झ्यालटुङ्गमा वार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर थापाले पालिकाले उत्पादन हातमा अनुदान साथमा कार्यक्रम अबलम्बन गरेको जानकारी दिदै उत्पादनको आधारमा...
पाल्पा । रामपुर नगरपालिका काे १० न वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाे छ । बिहानी यातायात सेवा संचालनकाे माग गर्दै नमस्ते रामपुर यातायात प्रा.लि. लाई एक ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउदै वडा अध्यक्ष तोयानाथ सारुले बिहानको समयमा यातायात सन्चालनको लागि अनुरोध गरेकाे छ । ज्ञापन पत्रमा सारूले रामपुर...
पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय...
पाल्पा । निस्दी गाउँपालिका वडा नं ५ गल्धाको सार्वजनिक सुनुवाइ आइतवार सम्पन्न भएको छ । आ.ब. २०७९।०८० अन्त्य भएसंगै वडा कार्यालयबाट प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले निस्दीकाे समग्र...
पाल्पा । नर्मदेश्वर महादेव मन्दिर रामपुर नगरपालिका वडा नम्बर १० मा जारी पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन पनि जारी छ । पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे अाज शनिवार यज्ञको दोस्रो दिन लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे हाे । कार्यक्रम उद्घाटन गर्दै मुख्य पाहुना प्रदेश...
पाल्पा । नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ हुँदै आएको कथा बाचन अहिल रामपुर नगरपालिका वडा न १० मा सुरु भएको छ । वडा कार्यालय रामपुर १० को समन्वयमा नर्मदेश्वर महादेब मन्दिर संरक्षण समितिको आयोजनामा साउन २५...