राजनिती

कृषि, शिक्षा र पूर्वाधारमा आमूल परिवर्तन गछौं ः गैरे

  २०८२-११-१८        बोली खबर

पाल्पा २ पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सीमा सकिनै लाग्दा नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पा क्षेत्र नम्बर २ को समृद्धिका लागि आफै प्रतिबद्ध रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनको मतदानका लागि तयारीमा रहनुभएका मतदातालाई उहाँले यस्तो कुरा बताउनुभएको हो । उम्मेदवार गैरेले...

युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु: उम्मेदवार गैरे

  २०८२-११-१७        बोली खबर

पाल्पा । नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ...

पाल्पा क्षेत्र नं. १ का एमाले उम्मेदवार आचार्यलाई पितृ शोक

  २०८२-११-१७        बोली खबर

पाल्पा ।  पाल्पा जिल्ला क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य का पिता दिल्ली प्रसाद आचार्यको आज निधन भएको छ। स्वर्गीय आचार्यको निधनले आचार्य परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। उहाँका ५ जना छोरा र ३ जना छोरी...

एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ : ठाकुर प्रसाद गैरे

  २०८२-११-१७        बोली खबर

एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ : ठाकुर प्रसाद गैरे पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी...

पाल्पा–१ मा एमाले उम्मेद्वार नारायणप्रसाद आचार्यद्वारा पूर्वाधारदेखि कृषि–पर्यटनसम्म समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक

  २०८२-११-१५        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले जनताको माग र विकास कुराहरु भएकोले...

पाल्पा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार सन्दिप रानाद्वारा पर्यटन–केन्द्रित सङ्कल्प–पत्र सार्वजनिक

  २०८२-११-१४        बोली खबर

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले पर्यटन प्रवर्द्धनलाई आधार बनाउँदै आदर्श गाउँ योजनासहितको सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ। रमणेश्वर धाम, रम्भा–१ साठी बजारमा आयोजित पत्रकार सम्मेलनमा रानाले क्षेत्र नं. १ लाई वैदिक स्मार्टसिटी, गौरव पर्यटन तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।...

“एक थोपा रगत बाँकी रहुन्जेल कालीगण्डकीको पानी डाइभर्सन हुन दिन्न ”- कांग्रेस उम्मेदवार राना

  २०८२-११-१३        बोली खबर

पाल्पा । नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्दीप रानाले कालीगण्डकी डाइभर्सन योजनालाई कुनै पनि हालतमा सफल हुन नदिने उद्घोष गर्नुभएको छ । पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै रानाले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म कालीगण्डकीको एक थोपा पानी पनि डाइभर्सन गर्न नदिने चेतावनी दिनुभयो...

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न

  २०८२-१०-२५        बोली खबर

पाल्पा, २४ माघ — प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता दिनहुँ संकटमा पर्दै गएको भन्दै समयअनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनुपर्नेमा जोड दिनु भएको छ। उहाँले...

पाल्पा क्षेत्र न १ मा ९ राजनीति दल सहित १३ उम्मेद्बारी दर्ता

  २०८२-१०-०८        बोली खबर

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ९ जना राजनीतिक दलबाट र ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। राजनीतिक दलतर्फ नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी...

पाल्पा-१ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी: परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा

  २०८२-१०-०७        बोली खबर

पाल्पा । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी दर्ता भएको छ। लामो समयदेखि एमालेको पकड मानिँदै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको बलियो सन्देशसहित काङ्ग्रेस उम्मेदवार राना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पा क्षेत्र नं. १ मा हालसम्म सम्पन्न प्रतिनिधि सभाको निर्वाचनहरूमा...