पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...
पाल्पा । जिल्ला स्तरीय पुरुष भलिबल संघ पाल्पाकाे आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना सम्पन्न भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा...
पाल्पा । रामपुर नगरपालिकाले आगामी फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसका अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विगत केही बर्ष देखि निरन्तर रुपमा दिंदै आएको फागुन १५ गते विदालाई निरन्तरता दिने भएको हो । सो दिन यस...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’मा शनिबार २५ हजार बढी दर्शकहरु उपस्थित भएका छन् । मेलाको नवौं दिन महोत्सव अवधि भरमै सबै भन्दा बढी धेरै दर्शकहरुले सहभागीता जनाएको मेलाको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । शनिवार महाशिवरात्री संगै आइतबार पनि सार्वजनिक विदा भएकाले...
पाल्पा । रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवन संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण विभाग , संघिय आयोजना कार्यालय...
पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...
काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सब तथा ब्यापार मेलाकाे दोस्रो दिन लाेक तथा दाेहाेरी गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई तताए । उता लाेकदाेहाेरी गायिका शिला आलेले भने सुरू देखिनै मगर भाषा बाेलेरै आफनाे ध्यान केन्द्रित गर्न भरपुर प्रयास गरेकी थिइन । गायक राजु परियारले १६...
पाल्पा । ‘तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९’ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे । संघका अध्यक्ष तथा मेला मुल आयाेजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन पाल्पा क्षेत्र नं १ का प्रतिनिधि...
पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...