निस्दी गाउँपालिका – ४, मित्यालका वडा अध्यक्ष न्याेबहादुर सुनारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारकाे क्रममा मृत्यु भएकाे छाेरा सुवासले पुष्टी गर्नु भएको हो। सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि साेमबार उपचारका लागि अस्पताल...
काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।
काठमाडौं । कालिगण्डकी डाइभर्सन परियोजना रोक्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । अधिवक्ताहरूले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगको कार्यालय र लुम्बिनीका...
काली गण्डकीको सस्कार सस्कृति र यसले पर्यावरणमा पार्न सक्ने असरका विषयमा बोल्दै तटिय क्षेत्रका जनताले विरोध गरिरहेका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय स्थापना गरेपछि सर्वत्र विरोध हुन थालेको हो । गण्डकी प्रदेश सरकार संगै सबै दलहरुले एक स्वरले विरोध गरिरहेका बेला लुम्बिनी प्रदेशका...
पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । डाईभर्सनको कुरा आए संगै सुरुवात देखि नै खरो रुपमा विरोध जनाउँदै आउनु भएका थापाले सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढाए संगै रोक्नको लागि जस्तो सुकै चुनौति स्वीकार्ने बताउनु भएको...
रामपुर, नेपाल सरकारका अर्थ, तथा गृह मन्त्री बिष्णु पौडेल शनिबार बिहान बुटवल आउने भएका छन् । कालिगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटन गर्न पौडेल रूपन्देही आउन लागेका हुन् । शुक्रबार मात्रै गृह, उद्योग वाणिज्य तथा आपूर्ति उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका पौडेल पाएका छन् ।...
रामपुर, नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकीमा पानीजहाज सञ्चालन गर्न सबस्टेशनको सम्भाव्यता अध्ययन गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजना अनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययनको काम भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाण्डौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...
नेकपा (एमाले) का युवा नेता ठाकुर गैरेले अव छिटै पार्टीभित्रको विवाद हल हुने विश्वास दिलाउनु भएकाे छ। उहाँले अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली २०७५ जेठ २ गते फर्कन तयार भएको स्पष्ट पार्नु भएकाे छ । उहाँले भन्नु भयाे अध्यक्ष ओली र माधव नेपालबीच छिटै सहमति हुन्छ । पार्टीभित्रको...
पाल्पा, २४ जेठ । रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान निवासी स्वर्गीय प्रतीक्षा अर्याल अधिकारीको सम्झनामा सोमबार शोक सभा सम्पन्न भएको छ । नेकपा एमाले पाल्पाको आयोजनामा शोक सभा भएको हो । प्रतीक्षा नेकपा एमाले पाल्पाका सदस्य, युवा संघका लुम्बिनी प्रदेश संयोजक तथा युवा परिषद् पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीको धर्मपत्नी हुनुहुन्छ ।...
निस्दी, निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...