मनोरञ्जन

दाेस्राे निस्दी महाेत्सवकाे आज तेस्राे दिन, ज्याेति मगरकाे प्रस्तुती रहने

  २०८०-१२-२८        बोली खबर

पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न  राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज महाेत्सवकाे तेस्राे दिन...

निस्दीमा दोस्राे निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव सुरू (तस्बिरमा)

  २०८०-१२-२६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...

निस्दीको मित्यालमा भोलि देखि महोत्सब सुरु, तयारी पूरा

  २०८०-१२-२५        बोली खबर

पाल्पा । निस्दी गाउँ पालिकाको मित्यालमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको छ । निस्दी गाउँपालिका -४, मित्यालको झ्यालटुङमा हुने दोस्रो निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि मन्च निर्माण,...

‘दशक गायक बिधा’मा पाल्पाका लाेक गायक गैरेलाई सम्मान

  २०८०-१२-२५        बोली खबर

पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

निस्दीकाे झल्याटुङ्गमा ‘दोस्रो निस्दी महोत्सव’ हुने

  २०८०-१२-०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका झल्याटुङ्गमा आगामी चैत्र २६ देखि बैशाख ३ गते सम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । निस्दी खेलकुद विकास समितिको आयोजना...

‘४२ औँ राष्ट्रिय मगर एकता दिवस’ रामपुरमा भब्यताका साथ सम्पन्न (तस्बिर सहित)

  २०८०-११-१६        बोली खबर

पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत  मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...

आज ४२ औं मगर एकता दिवस भब्यताका साथ मनाइदै, पाल्पा जिल्लाभर सार्वजनिक बिदा

  २०८०-११-१५        बोली खबर

पाल्पा । आज ४२ औं मगर एकता दिवस भब्यताका साथ मनाइदै छ । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा पालिकाहरुले फागुन १५ गते एक दिन सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।...

रामपुर फनपार्कमा विविध सांस्कृतिक कार्यक्रम हुने

  २०८०-१०-०४        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो । पत्रकार सम्मेलनमा आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबर्द्धनका...

रामपुरकाे बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी (तस्बिर सहित)

  २०८०-०६-१३        बोली खबर

पाल्पा । रामपुरकाे बेझाँड बजारमा बृहत १३ औं लाखे लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १३ औं लाखे नाच प्रदर्शनी भएको हो । विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच...

रामपुरमा अखिल नेपाल महिला संघको ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न

  २०८०-०६-०३        बोली खबर

पाल्पा । रामपुरमा ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा प्रत्येक वर्ष हरितालिका तीजको भोली पल्ट संघले सञ्चालन गर्दै आएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष...