पाल्पा । ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ को आज चौथो दिन मेला स्थल दर्शकहरुको घुँईचो लागेको थियो । जनयुद्ध दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको बैठकको निर्णयले आज सार्वजनिक विदा हुनुले दर्शकहरुको भिड लागेको हाे । आज बालकलाकार सुप्रिम मल्लको प्रस्तुति रहने भनिएता पनि दर्शकहरुको माग अनुसार एउटा गित...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सब तथा ब्यापार मेलाकाे दोस्रो दिन लाेक तथा दाेहाेरी गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई तताए । उता लाेकदाेहाेरी गायिका शिला आलेले भने सुरू देखिनै मगर भाषा बाेलेरै आफनाे ध्यान केन्द्रित गर्न भरपुर प्रयास गरेकी थिइन । गायक राजु परियारले १६...
पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...
काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...
पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...
पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि...
पाल्पा । मगर संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक भएको छ । सुनारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक संगै मगर भाषाको चलचित्रमा आकर्षण बढेको छ । पाल्पाको निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस...
पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका...
पाल्पा। नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २९ औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ । रामपुर बेझाँड बजारमा भएको कार्यक्रम उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने बताएका छन्। उनले भावि सन्ततिको भविष्यका लागि...
पाल्पा । रजघरा बजार व्यवस्थापन समिति र रजघरा युथ क्लब को आयोजनामा भएको तिज महोत्सव तथा बेलूनफोर प्रतियोगिता सकिएको छ । तिजगित प्रतियोगितामा प्रथम रन्जु भट्टराईको समुह, दितीय कल्पना सिं ठकुरीकाे समुह, तृतीय रजघरा बजार व्यवस्थापन समिति ,तथा सान्त्वना लक्ष्मी आमा समुह, झुप्री आमा समुह,र सर्मिला पाेख्रेलकाे समुह भएका...