समाचार

निस्दि ६ सिन्दुर आधारभुतमा व्यवस्थापन समिति गठन

  २०८३-०६-०७        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका–६, अर्चलेस्थित श्री सिन्दुर आधारभूत विद्यालयमा सम्पन्न अभिभावक भेलाले खुमी सरा ठाडा सुनारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।भेलाबाट समितिको सदस्यमा मन बहादुर सुनार, तिल कुमारी सुनारी र मनिषा खण्डलु चयन हुनुभएको छ। त्यसैगरी वडा प्रतिनिधिका रूपमा वडा सदस्य तथा गाउँ...

गोरखनाथ माविको विव्यस अध्यक्षमा अर्जुन बयम्बु

  २०८३-०६-०२        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन भएका छन् । विद्यालयमा आज सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी,...

झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न

  २०८३-०५-२०        बोली खबर

रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको हो। शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक...

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना

  २०८३-०५-१७        बोली खबर

आई.एम.ई. लाइफ इन्स्योरेन्स रामपुर शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावकलाई बीमा सचेतना पाल्पा, रामपुर । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर, पाल्पा शाखाले आफ्नो स्थापनाको ९औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै अभिभावकहरूलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ। वार्षिकोत्सवको अवसरमा पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीस्थित श्री लाङघाली...

किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०८३-०५-११        बोली खबर

स्याङ्जा, चापाकोट भाद्र-११ !स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा रहेको किसान बहुप्राविधिक शिक्षालयमा सीप प्रमाणीकरण प्रमाणपत्र वितरण तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयको वार्षिक तालिकाअनुसार आयोजित कार्यक्रममा सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थी, प्रशिक्षक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो। शिक्षालयका प्रमुख शिव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६ अर्चलेको दोस्रो वडा अधिवेशन सम्पन्न

  २०८३-०५-११        बोली खबर

होम राई मगरपाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा जोग बहादुर बयम्बु,...

रामपुर नगरपालिकाले तीज विषेश कार्यक्रमका लागि छुट्याएको बजेट बाढी पिडितका लागि सहयोग गर्ने

  २०८३-०५-११        बोली खबर

रामपुर नगरपालिकाले तीज विषेश कार्यक्रमका लागि छुट्याएको बजेट बाढी पिडितका लागि सहयोग गर्ने पाल्पा, रामपुर नगरपालिकाले बाढी पिडितका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । भाद्र १० गते बुधवार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पिडित परिवारका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले प्रत्येक...

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी

  २०८३-०५-०६        बोली खबर

रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी सुरु भएको छ ।  ‘समृद्ध रामपुर, स्वावलम्बी व्यवसायी’ भन्ने मुल नारा सहित संघको आगामी योजना निर्माणका लागि पोखरामा गोष्ठी सुरु भएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा रामपुर नगरपालिका कार्यालयको सहयोगमा...

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियाली सम्म गण्डकी बेंसीमै पहिलो मेवा खेती

  २०८३-०५-०४        बोली खबर

विदेशको मरुभूमिदेखि आफ्‌नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्‌नै...

प्रकृतिको अनुपम उपहार छ्याब्दी झरना : झरनासँगै चमेरे गुफा र दुई प्राकृतिक पोखरीको आकर्षण

  २०८३-०५-०१        बोली खबर

रामपुर, पाल्पा ।पाल्पाको रामपुर नगरपालिका–१ मा अवस्थित छ्याब्दी झरना पछिल्लो समय प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ। हरियाली वनजंगलको काखमा रहेको यो झरनाको प्राकृतिक सुन्दरता, चिसो वातावरण, चमेरे गुफा र झरनाको फेदीमा रहेका दुईवटा प्राकृतिक पोखरीले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको...