सन्देश ढकाल निस्दी गाउँपालीका वडा ५ वेलघाटमा झोलुङ्गे पुल शिलान्यास गरिएको छशिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बोल्दै ढुङ्गानाबेशीमा रहेका कृषक निस्दी वारीपारी गर्न कठिन भएकोले कृषि प्रयोजनका लागि पुल...
पाल्पा, रम्भा गाउँपालिका–३, राम्दीमा एक जना महिला मृत अवस्थामा फेला परेको छ । बगनासकाली–५, बस्ने ३४ वर्षीया गंगा माझी कालीगण्डकी नदी खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बगनासकाली –६ दर्पुक माईति घर भई वडा नं. ५, यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बस्नुभएकी माझी मङ्गलबार बिहान...
वैशाख १५ ।पाल्पा, रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सोमबार आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सावजनिक सुनुवाइमा करीब ५/६ बर्ष अघि किनिएको फोहोर प्रसोधन मेसिन,फोहोरलाई मोहोर नारा मात्र सिमित , नगरपालीका द्धारा बितरण...
होम राई मगरपाल्पा / बैशाख १३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अबको योजना एक घर एक धारा रहेको बताउनुभएको छ । निस्दी गाउँपालिका पाल्पाको बहुउद्देश्यीय सभा हल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले उक्त कुरा बताउनु भएको हो । कार्यक्रम सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री आचार्यले स्थानीय जनताहरुले स्वच्छ खानेपानीको...
बैशाख १२,रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लुम्बीनी प्रदेश सभा सदस्य, एवम् अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभा तथा अधिवेशन...
पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री...
पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र...
पाल्पा, निस्दी गाउँपालिका–१ बाकामलाङमा आगोलागी बाट एक घरगोठ जलेर नष्ट भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा बाकामलाङ जुरेडाँडाका स्थानीय दिल बहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा मंगलबार अपरान्हमा लागेको आगोले सारुकोे घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।...