पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन...
पाल्पा । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताउनु भएको छ । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताउनु भएको हो ।...
पाल्पा । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत आज (शुक्रबार) पाल्पाको रामपुर आउने भएको छ । पाल्पा रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा तथा रजत महोत्सव समापन समारोहमा अर्थमन्त्री महत आउन लागेकाे हो । गत शुक्रबारदेखि सेवा केन्द्र स्तरीय साधारण सभा गरेको सहकारीले पुष...
पाल्पा । रामपुरका युवा ब्यवसायीहरूद्धारा निस्दी गाउँपालिका वडा नम्बर -३, झिरुबास, क्याङरुङको आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गएको शनिबार भएको आगलागी पीडित श्याम बहादुर पल्लीको परिवारलाई राहत प्रदान गरेको हो। आगलागी पीडित पल्लीको घरमा पुगेर तत्कालको लागि अत्यावश्यक खाद्यान्न, शैक्षिक सामाग्री र नगद सहित सामग्री...
पाल्पा जिल्ला तेक्वान्दो संघकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला तेक्वान्दो संघ पाल्पाका अध्यक्ष सागर मान महर्जनकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्ला खेलकुद विकास समिति पाल्पाले अब आफ्नै भवन निर्माण...
दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो...
पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् । घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट...
पाल्पा । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाडौद्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को आवेदन फाराम खुल्ला भएको छ । लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३५ बिधाका लागि मनोनयन आवेदन फाराम खुल्ला गरीयको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा गायक, सर्जक...
पाल्पा । रामपुर नगरपालिका वडा न-२, भलायटारमा रहेको ग्रामीण विकास बचत तथा ऋण सहकारी बाट पाँच लाख बढी रकम चोरी भएको छ । सहकारीको कार्यालयबाट तोडफोड गरी चोरी भएको हो । सहकारीको कार्यालयको झ्याल फोरेर घर्रा तथा भल्ट खोली रकम चोरी भएको हो । आज बुधबार विहान कार्यालय खोल्ने...
पाल्पा । नेवारी महिलाहरु द्धारा योमरी पुर्णिमा मनाइएको छ । पाल्पा रामपुरमा नेवारी महिला समुहको आयोजनामा यमरी पुर्णिामा मनाइएको हो । नेवारी परम्परा र खाना सस्कृति बचाउने उद्देश्यले एक कार्यक्रम गरीएको पुजा गरीएको थियो । नेपाल भाषामा यो भनेको मन पर्ने र मरी भन्नाले रोटी भन्ने बुझिन्छ । यसरी...