समाचार

रामपुर नगरपालिकामा आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द

  २०८०-०४-३१        बोली खबर

पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका संक्रमण फैलिएका निजी तथा संस्थागत विद्यालयहरूले ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रामपुर नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याकाे अवस्थालाइ मध्यनजर गरी विद्यालय ब्यवस्थापन समितिकाे बैठकबसी स्थानीय...

निस्दी ५ गल्धाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

  २०८०-०४-२९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं ५  गल्धाको सार्वजनिक सुनुवाइ आइतवार सम्पन्न भएको छ । आ.ब. २०७९।०८० अन्त्य भएसंगै वडा कार्यालयबाट प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले निस्दीकाे समग्र...

पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन प्रदेशसभा सदस्य श्रेष्ठद्धारा उद्घाटन

  २०८०-०४-२७        बोली खबर

पाल्पा । नर्मदेश्वर महादेव मन्दिर रामपुर नगरपालिका वडा नम्बर १० मा जारी पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे आज दोस्रो दिन पनि जारी छ । पुरुषोत्तममास महात्म्य कथा प्रवचन काे अाज शनिवार यज्ञको दोस्रो दिन लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे हाे । कार्यक्रम उद्घाटन गर्दै मुख्य पाहुना प्रदेश...

नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु

  २०८०-०४-२६        बोली खबर

पाल्पा । नर्मदेश्वर महादेव मन्दिर शिवालयमा ५ दिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ हुँदै आएको कथा बाचन अहिल रामपुर नगरपालिका वडा न १० मा सुरु भएको छ । वडा कार्यालय रामपुर १० को समन्वयमा नर्मदेश्वर महादेब मन्दिर संरक्षण समितिको आयोजनामा साउन २५...

सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाइयो

  २०८०-०४-२६        बोली खबर

पाल्पा ।  जिल्ला महासंघ पाल्पाको आयोजनामा पाल्पाको हुँगिको अमिलटार सामुदायिक वनमा वृक्षरोपण सहित सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाएकाे छ । ‘उत्पादन , रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यबस्थापन ‘भन्ने मुल नाराका  वन दिवस मनाएकाे हाे । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला...

निस्दी ३ झिरुवासमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  २०८०-०४-२५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं ३ झिरुवासकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आ.ब.  २०७९/०८० अन्त्य भएसंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । वडा नं झिरुवासका वडा अध्यक्ष नबिन्द्र थापा सोतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले  वडामा गरेका...

निस्दीमा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने

  २०८०-०४-२५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने भएको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने भएको हो । संघीय सरकारले हाल प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको...

रामपुर नगरपालिकालाई  व्यवस्थित शहर बनाउन कार्यशाला गोष्ठी सम्पन्न

  २०८०-०४-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरु संग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो । रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण...

पाल्पाकाे मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने

  २०८०-०४-१८        बोली खबर

पाल्पा। तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । गत १२ साउनमा सो अस्पतालले पत्रकार सम्मेलन गर्दै आगामी २१ साउन देखि  स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी गराएको थियो । अस्पतालको सो निर्णयको चौतर्फी आलोचना भएपछि बिहीबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा भएको छलफल...

यसरी पुग्न सकिन्छ ‘ल्वाङ गाउँ’

  २०८०-०४-१८        बोली खबर

पाल्पा । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ रु त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन...