कालीगण्डकी आखा उपचार केन्द्र किसानबारिले नयाँ नेतृत्व पाएको छ । जस्को अध्यक्ष भिमविश्व भट्टराई ,उपाध्यक्ष :दुर्गाभट्टराई , सचिब कृष्ण पौडेल ,कोषाध्यक्ष :उषा थापा राना,सदस्यहरु:रुद्र नारायण श्रेष्ठ ,बसन्ती पराजुली ,सुन्दर पोखरेल ,भानुभक्त पोखरेल दोवराज तिवारी,सुदिप गौतम ,कमल सेन, गोपाल दमै, सुधाम्सु हमाल (मदन),लुकनाथ घिमिरे र सुन्दर राना रहनु भएको छ...
पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...
रामपुरकाे नगर गाैशालामा फागुन ९ गते देखि १५ गते सम्म सचालन हुने श्रीमद भागवत कथा सप्ताह ज्ञान प्रवचन यज्ञ काे जानकारीकाे लागि आज पत्रकार भेटघाट कार्यक्रम भएकाे छ ।नगर गाैशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा भएकाे पत्रघाट भेटघाट कार्यक्रममा ७ दिन सप्ताहकै रुपमा विधि पुर्वक कार्यक्रम गर्न बताउनु...
पाल्पा । जिल्ला स्तरीय पुरुष भलिबल संघ पाल्पाकाे आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना सम्पन्न भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा...
पाल्पा । रामपुर नगरपालिकाले आगामी फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसका अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विगत केही बर्ष देखि निरन्तर रुपमा दिंदै आएको फागुन १५ गते विदालाई निरन्तरता दिने भएको हो । सो दिन यस...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’मा शनिबार २५ हजार बढी दर्शकहरु उपस्थित भएका छन् । मेलाको नवौं दिन महोत्सव अवधि भरमै सबै भन्दा बढी धेरै दर्शकहरुले सहभागीता जनाएको मेलाको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । शनिवार महाशिवरात्री संगै आइतबार पनि सार्वजनिक विदा भएकाले...
पाल्पा । रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवन संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण विभाग , संघिय आयोजना कार्यालय...
पाल्पा । पाल्पामा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको छैठौं दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले दर्शकलाई भरपुर मनोरञ्जन दिए । जब सेन्चुरी ‘छ्याप्पै मायाँ लाईलाई’ भन्दै स्टेच चढेपछि दर्शकहरु हुटिङ्ग र तालीले महोत्सव स्थल गुन्जायमन बन्यो । पछिल्लो समयमा चर्चित बनेका गायक सेन्चुरीले धमकेदार...
पाल्पा । पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । पाल्पाको रामपुरमा उद्योग वाणिज्य संघले सञ्चालन गरेको रामपुर महोत्सव तथा व्यापार मेलाको अबसरमा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य-सचिव जयप्रकाश भट्टराईले उट्घाटन गरेकाे थियाे । प्रतियोगिताको...
पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...