पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सब तथा ब्यापार मेलाकाे दोस्रो दिन लाेक तथा दाेहाेरी गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई तताए । उता लाेकदाेहाेरी गायिका शिला आलेले भने सुरू देखिनै मगर भाषा बाेलेरै आफनाे ध्यान केन्द्रित गर्न भरपुर प्रयास गरेकी थिइन । गायक राजु परियारले १६...
पाल्पा । ‘तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९’ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे । संघका अध्यक्ष तथा मेला मुल आयाेजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन पाल्पा क्षेत्र नं १ का प्रतिनिधि...
पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...
पाल्पा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजनामा बिहिवार शान्तिपूर्ण बिरोध आन्दोलन तथा ध्यानाकर्षण पत्र बुझाएको छ । कास्की जिल्ला प्रशासन अगाडि कोणसभा गरि सम्पुर्ण ट्याक्सी ब्यबसायी, मजदुरहरुको विभिन्न मागहरु सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल यातायात...
पाल्पा । रामपुर अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित नयाँ भवनमा विहिबार केन्द्र स्थापना गरिएको हो । केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नु भएको हो । केन्द्रको उट्घाटन गर्दै श्रेष्ठले हिंसा न्यूनिकरणमा सरोकारवालाहरुले जोड...
पाल्पा । तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अन्तिम तयारीकाे सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल रहनुभएकाे हाे । उहाले मेलामा कृषि प्रदर्शनी सहित करिव तीन सय...
पाल्पा । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसर पारेर अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यहि माघ २७ गते देखि हुने `तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला´ को अवसर पारेर आयोजना गर्न लागेको हो । यहि फागुन ३ गतेदेखि ७ गतेसम्म हुने अन्तर जिल्ला स्तरीय...
पाल्पा । हामी सबैको पर्व ‘तेस्रो रामपुर महोत्सव’ भन्ने अभियानका साथ यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म आयोजना हुने रामपुर महोत्सवको तयारी तीव्र रुपमा भइरहेको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । तयारीका क्रममा सोमबार रामपुरका आमा समूह, महिला सञ्जाल समुहको बैठक बसेको थियो । मेला आयोजकको...
पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न भएको छ । साधारण सभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण...
पाल्पा । रामपुर नगर गौशालाको संरक्षणमा ध्यान केन्द्रित गर्दै नगर गौशालाको दिगो विकासका लागि सहयोग जुटाउन भागवत प्रवचन फागुन ९ देखि १५ गतेसम्म हुने भागवत प्रवचनबारे जानकारी गराउन रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । गौशाला सन्चालन समिति एबम धार्मिक भागवत प्रवचन मुला आयोजक समिति अध्यक्ष हुमनाथ न्यौपानेले पत्रकार...