बागमती

आजदेखि दसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत

  २०८०-०६-२८        बोली खबर

पाल्पा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र...

पाल्पामा भूकम्पको धक्का महसुस

  २०८०-०६-१६        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौं 

  २०८०-०६-०४        बोली खबर

पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । पाल्पाका सबै सामुदायिक...

आज संविधान दिवस

  २०८०-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय...

आज दर खाने दिन : के खाने, के नखाने ?

  २०८०-०५-३१        बोली खबर

पाल्पा । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तीजको अघिल्लो दिन आज (आइतबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर...

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

  २०८०-०५-२६        बोली खबर

पाल्पा । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  २०८०-०५-२०        बोली खबर

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै

  २०८०-०५-१४        बोली खबर

पाल्पा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत...

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड-२०८०’ को मनोनयन सार्वजनिक

  २०८०-०५-०६        बोली खबर

काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका...

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

  २०८०-०४-०७        बोली खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...