गण्डकी

आज ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

  २०८१-११-०२        बोली खबर

पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...

प्रेम दिवस ‘प्रेमीलाई पत्र’

  २०८१-११-०२        boli khabar

मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...

चौथो रामपुर महोत्सव हजारौं दर्शनको भिड सङ्गै सम्पन्न

  २०८१-१०-२८        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण...

आज चर्चित व्याण्ड ‘कुमा सागर एण्ड द ख्वप’ काे विशेष प्रस्तुती, २ बजे पछि सबै पास बन्द

  २०८१-१०-२५        बोली खबर

पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ । उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै...

रामपुर महोत्सवमा रामपुरे दिदिबैनिका उत्पादन

  २०८१-१०-२५        boli khabar

रामपुर (पाल्पा) । “आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार”भन्ने नारा सहित माघ १५ गते देखि सुरु भएको चौथो रामपुर महोत्सवमा पालीकाहरुले स्थानीय उत्पादन प्राथमिक्तामा राखेको देखिन्छ ।उपमेयर कोशेली घर मार्फत स्थानीय उत्पादनलाइ बिक्री बितरणको चाजोपाजो मिलाइएको छ । यसै बिच रामपुर नगरपालिका भित्रका महिला दिदिबैनिको...

रामपुर महोत्सवमा माथागढिको उत्पादन

  २०८१-१०-२४        boli khabar

आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारासहित रामपुरमा सञ्चालन भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न खालका स्थानीय उत्पादनको स्टल राखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तयार पारीएको लघु उद्यम गाउँपालिकाका महिला उद्यमीहरुले तयार पारीएका स्थानीय उत्पादनहरुलाइ बजारीकरण गरीएको छ ।...

युवा माझ लोकप्रिय कुमा सागर एण्ड द ख्वप २५ गते रामपुर महोत्सवमा

  २०८१-१०-२४        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु

  २०८१-१०-२४        boli khabar

पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै...

चौथो रामपुर महोत्सवमा सातौं दिन सोमबार दर्शकको घुइँचो

  २०८१-१०-२२        boli khabar

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको सातौं दिन पनि दर्शकहरुको घुइँचो रहेको थियो । सोमबार सार्बजनिक बिदा परेकाले दर्शकको घुइँचो बढेको थियो । सात हजार भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेका छन् । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ बाट...

सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा

  २०८१-१०-०५        boli khabar

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने...