गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाईभर्सन अघाडि बढ्न नदिने

  २०७८-०३-१४        boli khabar

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी नदि मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउदै डाईभर्सन कुनै हालतमा अघि बढन नदिने बताएका छ्न । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उदघाटन गरेको सार्वजनिक भए लगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले त्यसप्रति विमति राख्दै उक्त आयोजना...

स्याङ्जामा चट्याङबाट एक युवकको मृत्यु

  २०७८-०३-११        बोली खबर

स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ घडेरीमा आज एक युवकको चट्याङबाट मृत्यु भएको छ । आज बिहान ५ : ३० बजेको समयमा सुतिरहेको बेलामा उनलाई चट्याङ लागेको हो । चट्याङबाट मृत्यु हुने किशोर पूर्णबहादुर गुरुङका छोरा १५ वर्षीय रोहित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता...

गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)

  २०७८-०२-२२        बोली खबर

निस्दी,  निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...

कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने

  २०७८-०२-१५        बोली खबर

रामपुर १५ जेठ, नेपाल सरकारले यसअघि सर्वे भएको कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनका निम्ति निर्माण कार्य थालिने बजेटमा उल्लेख गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति आज ६ वटा समूहले यसअघि नै स्थलगत परिक्षण तथा सर्वे गरेको थियो । पाल्पाको राम्दीदेखि देवघाट सम्म एक सय...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

  २०७८-०२-१५        बोली खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...

पाल्पा र तनहुँ जोड्ने गरि निर्माण भैरहेको पक्की पुलकाे सामान नदिले बगायाे

  २०७८-०२-१४        boli khabar

दानस मल्ल रामपुर तीन दिन अगाडी देखि निरन्तर परेको पानीका कारण आसपासका खोला नाला सङ्गै कालीगण्डकी समेत बढेको छ। वर्षा नलाग्दै एक्कासी परेको पानी को कारण कालीगण्डकी बढ्न गएकाे बहावका कारण पाल्पा रामपुर १ स्याउली बजार र तनहुँ घिरिङ्ग१ पुट्टार जोड्ने गरि निर्माण भैरहेको पक्की पुललाई समेत असर पुर्याएको...

मन्त्री अर्यालकाे गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०३        बोली खबर

स्याङजा, नेपाल कम्यूनिष्ट पार्टी एमाले स्याङजाद्वारा आयोजित मदन-आश्रित २८ औ स्मृति दिवसको अवसरमा “जन नेता मदन भण्डारीको योगदान र नेपाली कम्यूनिष्ट आन्दोलनको भावी दिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कोभिडको दोस्रो लहर संकट समाधानका लागी पहल सम्बन्धी भर्चुअल माध्यमबाट भएकाे छलफलमा नेकपा एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेशका...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

  २०७८-०१-२७        बोली खबर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

‘केलादीधाम’ धार्मिक पर्यटकीय क्षेत्रकाे धराेहर

  २०७८-०१-१४        boli khabar

रामपुर, १४ बैशाख २०७८, चापाकोट नगरपालिकामा रहेको राधा दामोदर निम्बार्क पिठ एक धार्मिक क्षेत्र हो । केलादीधाम स्याङ्जाको चापाकोट नगरपालिका  वडा नं ६ मा पर्दछ । यो क्षेत्र स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा...