प्रदेश ५

तिनाउकाे जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  ३० भाद्र २०८१, आईतवार १६:०१        बोली खबर

पाल्पा ।  तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ बस्ने ५३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु ४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना...

रामपुरमा ६० औँ राष्ट्रिय बाल दिवस मनायाे

  ३० भाद्र २०८१, आईतवार १४:३६        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले ६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि मनाएको छ । रामपुर नगरपालिका शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगिता सहित विद्यार्थीहरुलाई सम्मान गरी दिवस मनाएको हो । कार्यक्रममा एसइई परिक्षा २०८० मा सहभागि भई ३.६ वा सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण...

रामपुर नगरपालिकामा ‘५५ वटा उजुरी’को मेलमिलाप

  २० श्रावण २०८१, आईतवार १३:००        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् । नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध...

पाल्पामा प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

  १६ श्रावण २०८१, बुधबार १२:५६        बोली खबर

पाल्पा । स्थानीयलाई प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय...

‘बिरहको तिज (भाग ४)’ सार्वजनिक (भिडियो सहित)

  १५ श्रावण २०८१, मंगलवार १४:४६        बोली खबर

पाल्पा । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनिक भएको छ । गायक गायिका ईन्द्र जि.सी.,बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको  संयुक्त स्वरमा रहेको गीत सावर्जनिक भएकाे हाे ।  गीतकाो लय तथा शब्द संकलन...

आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता

  १३ श्रावण २०८१, आईतवार १०:२३        बोली खबर

वालिङ । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हाल वालिङ ८ मा डेरागरी बस्ने २३ का शिव पोख्रेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ...

लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, पाल्पाबाट सारू मन्त्री बन्दै

  ९ श्रावण २०८१, बुधबार ०७:५४        बोली खबर

पाल्पा । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. १ (ख) बाट निर्वािचत खेम बहादुर सारू मगर मन्त्रीमा नियुक्त हुनु भएकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यसंगै आज पद तथा गोपनीयताको सपथ लिनु हुनेछ । नेकपा एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष...

रामपुरमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना

  २४ असार २०८१, आईतवार १२:०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५, बेझाँडमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । उपकार सुपरमार्ट प्रा।लि।को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको महानायक एवं क्लोथ...

फ्यामिली सपिङ्ग सेन्टरले ल्यायो मनसुन

  २२ असार २०८१, शुक्रबार ०५:१९        boli khabar

रामपुर नगरपालिका–५, बेझाँड बजारमा सञ्चालनमा रहेको फ्यामिली सपिङ्गले पत्रकार भेटघाट गरेको छ । सेन्टरले ‘मनसुन अफर’ को जानकारी दिन भेटघाट कार्यक्रमको आयोजना गरेको हो । जिल्ला मै पहिलो पटक २०७४ सालमा स्थापना भएको सपिङ्ग सेन्टरले ग्राहाकहरुलाई मध्यनजर गर्दै मनसुन अफर ल्याएको हो । अफरको बारेमा फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक...

रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न

  २२ असार २०८१, शुक्रबार ०४:४७        boli khabar

पाल्पा, रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक आज सम्पन्न गरेको छ । नगर सभाले बजेट संशोधन सहित पास गरेको छ । गत असार ६ गते नगर सभाको पहिलो बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विनियोजन विद्येयक ऐन पारित गर्दै दोस्रो बैठक विहिबार सम्पन्न भएको हो...