प्रदेश ५

रामपुर राम्चे बनमा भीषण आगोलागी

  २०८१-०१-२२        boli khabar

पाल्पा, राम्चे सामुदायिक वनमा यति बेला भिषण डढेलो लागि रहेको छ । शनिबार दिउँसो १२ बजे देखि राम्चे बनको झाँक्री थान भन्दा माथिल्लो भाग बाट सुरु भएको आगोले भिषण रुप लिएको हो । गत बुधबार रामपुर ५ को गैरा क्षेत्र बाट सुरु भएको आगो फैलिदै राम्चे वनमा पसेको थियो ।...

नेकपा एमाले तानसेन दाेस्राे अधिवेशन आत्रेय पुनः

  २०८१-०१-२०        boli khabar

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दाेस्राे अधिवेशन बाट गुराँश आत्रेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पसकाे सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली...

रामपुर नगरपालिका दिउँसो देखि भिषण आगोलागी

  २०८१-०१-१९        boli khabar

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको आगो बस्तीमा पसेपछि आठ भन्दा बढी घर तथा गोठ पूर्ण रुपमा जलिसकेको छ । गैरागाउँको पाँच र समानसिङको तीन वटा घर गोठमा क्षति भैसकेको...

सहलकोटका आगलागी पीडित परिवारलाई निस्दी आवाजकाे सहयाेग

  २०८१-०१-१३        बोली खबर

पाल्पा ।  निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो । युवा सञ्जालका प्रतिनिधि बुधबार पिडित परिवारको घरमै पुगेर तत्कालको...

जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न

  २०८१-०१-०७        boli khabar

जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ। जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको...

…यसरी सकियाे ‘दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव’ (१७ फाेटाेमा)

  २०८१-०१-०४        बोली खबर

पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी...

‘दाेस्राे निस्दी महाेत्सवकाे छैंठाै दिन’ प्रकाश दुतराजकाे दमदार प्रस्तुती (तस्बिर सहित)

  २०८१-०१-०२        बोली खबर

पाल्पा । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव निस्दी गाउँपालिका काे खेलमैदान झ्यालटुङ्गमा जारी छ । महाेत्सवकाे छैठाै दिन चर्चित कलाकार प्रकाश दुतराजले आफनाे सांगितिक प्रस्तुत गरी दर्शाकलार्इ भरपुर मनाेरञ्जन प्रदान गरेका थिए । पछिल्लाे समयमा रिमै गीतबाट ख्याती कमाएका कलाकार दुतराजकाे प्रस्तुती हेर्न दर्शाकहरूकाे बाक्लाे उपस्थिति...

आज देखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

  २०८१-०१-०१        बोली खबर

पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको...

भोलि ईद उल फित्र, देशभर सार्वजनिक बिदा

  २०८०-१२-२८        बोली खबर

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व...

दाेस्राे निस्दी महाेत्सवकाे आज तेस्राे दिन, ज्याेति मगरकाे प्रस्तुती रहने

  २०८०-१२-२८        बोली खबर

पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न  राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज महाेत्सवकाे तेस्राे दिन...