प्रदेश ५

आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

  २०८०-१०-१५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...

भान्सा नै औषधालय तालीम सुरु

  २०८०-१०-१५        boli khabar

भान्सा नै औषधालय तथा महिला स्वास्थ जागरण तालीम वडा न ६ मा सुरु भएको छ । रामपुर नगरपालिका वडा न ६ को आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालीम भएको छ ।आइतबार र सोमबार दुइदिन हुने तालीम दरै ठाँँटि माबिको सभा हलमा भएको हो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण...

अयोध्यामा ‘भगवान राम सिता’काे मन्दिर ?

  २०८०-१०-११        बोली खबर

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन। डिसेम्वर २२ ,२०२४ सनातन हिन्दु धर्मावलम्वीको लागी अत्यन्तै ऐतिहासिकि...

रम्भा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  २०८०-१०-०८        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो । मोटरसाइकल सडकदेखि करिब...

शिक्षकलाई सूचना प्रविधिकाे तालिम

  २०८०-१०-०८        बोली खबर

पाल्पा । सुचना प्रविधि सम्बन्धि ४ दिने आधारभूत तालिम रामपुर नगरपालिका पाल्पामा आईतबार सम्पन्न भएको छ । नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र...

रामतुलसी माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

  २०८०-१०-०८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जित हात पारेकाेछ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९...

रामपुर फनपार्कमा विविध सांस्कृतिक कार्यक्रम हुने

  २०८०-१०-०४        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो । पत्रकार सम्मेलनमा आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबर्द्धनका...

सामूहिक उखु खेतीमा रमाउदै रामपुरका युवा ब्यवसायी

  २०८०-१०-०३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाका युवाहरू सामूहिक उखुखेतीमा लागेका छन् । आर्थिक उपार्जन संगै स्थानीय उत्पादनलाई बढावा दिन उनीहरूले सामूहिक उखुखेतीमा लागेका हुन् । करीब १६ रोपनि जमिन भाडामा लिएर उखुखेती सुरू गरेका उनीहरुले उखुकाे खुदो बनाउने चटारो रहेको छ । सामूहिक उखुखेतीमा संलग्न स्थानीय सन्तोस पौडेलले- ‘उखुखेती कम मेहनत...

‘तरकारी खेतीमा रमाउदै’ वडा अध्यक्ष पोखरेलको दम्पती

  २०८०-१०-०१        बोली खबर

पाल्पा । रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवासगै तरकारी खेती गर्ने भ्याइ नभ्याइ छ । उहाँको घरमा पुग्दा भैसिलाई मकैको खोस्टा दिनै हुनुहुन्थयो । रामपुर नगरको केन्दमा रहेको वडा निकै व्यस्त वडाका वडा अध्यक्ष पोखरेल फुर्सदका वेला खेतवारी र गोठमा...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  २०८०-१०-०१        बोली खबर

पाल्पा। आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । मगर र थारु समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका...