पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...
पाल्पा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजनामा बिहिवार शान्तिपूर्ण बिरोध आन्दोलन तथा ध्यानाकर्षण पत्र बुझाएको छ । कास्की जिल्ला प्रशासन अगाडि कोणसभा गरि सम्पुर्ण ट्याक्सी ब्यबसायी, मजदुरहरुको विभिन्न मागहरु सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल यातायात...
घुम्ती सेवाले गर्दा स्थानीय सेवाग्राहीहरुको खर्च जोगियो ।पूर्वखोलागाउंपालिकाको आयोजनामामिति २०७९ माघ १९ गते वडा नं ६ हेक्लाङ वाट शुरु गरिएको घुम्ती शिविर कार्यक्रमयहि माघ २६ गतेकादिन वडा नं ३ रिङ्नेरमाआएर सम्पन्नभएको छ । स्थानीयनागरिकहरुलाई आवश्यक पर्ने सेवाहरु घर दैलोमागएरदिने उद्देश्यले संचालनगरिएको उक्त कार्यक्रममा योजना सम्झौतातथा योजनाको फरफारक, व्यवसायदर्ता, नविकरण...
पाल्पा । रामपुर अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित नयाँ भवनमा विहिबार केन्द्र स्थापना गरिएको हो । केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नु भएको हो । केन्द्रको उट्घाटन गर्दै श्रेष्ठले हिंसा न्यूनिकरणमा सरोकारवालाहरुले जोड...
पाल्पा । तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अन्तिम तयारीकाे सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल रहनुभएकाे हाे । उहाले मेलामा कृषि प्रदर्शनी सहित करिव तीन सय...
पाल्पा, रामपुर अस्पतालले एपेन्डिसाइटिस र हर्नियाको शल्यक्रिया सुरु गरेको छ ।२०७७ साल चैत्र मसान्तबाट शल्यक्रियाबाट प्रसुती सेवा सुरु गरेको थियो । २४ सै घण्टा आकास्मिक सेवा र दैनिक ओपिडी सेवा दिदै आएको अस्पतालमा मंगलबार एपेन्डिसाइटिस विरामीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । रामपुर ५ कोइलाटारी बस्ने २१ वर्षिय...
पाल्पा । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसर पारेर अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यहि माघ २७ गते देखि हुने `तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला´ को अवसर पारेर आयोजना गर्न लागेको हो । यहि फागुन ३ गतेदेखि ७ गतेसम्म हुने अन्तर जिल्ला स्तरीय...
पाल्पा । हामी सबैको पर्व ‘तेस्रो रामपुर महोत्सव’ भन्ने अभियानका साथ यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म आयोजना हुने रामपुर महोत्सवको तयारी तीव्र रुपमा भइरहेको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । तयारीका क्रममा सोमबार रामपुरका आमा समूह, महिला सञ्जाल समुहको बैठक बसेको थियो । मेला आयोजकको...
पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न भएको छ । साधारण सभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण...
पाल्पा । रामपुर नगर गौशालाको संरक्षणमा ध्यान केन्द्रित गर्दै नगर गौशालाको दिगो विकासका लागि सहयोग जुटाउन भागवत प्रवचन फागुन ९ देखि १५ गतेसम्म हुने भागवत प्रवचनबारे जानकारी गराउन रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । गौशाला सन्चालन समिति एबम धार्मिक भागवत प्रवचन मुला आयोजक समिति अध्यक्ष हुमनाथ न्यौपानेले पत्रकार...