प्रदेश ५

देश एमालेमय भएको छ : नेता गैरे

  २०७९-०७-१४        boli khabar

दयाराज न्यौपाने कात्तिक १४/ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले देश एमालेमय भएको बताउनु भएको छ । जुठापौवामा एमाले प्रबेस गरेका खिम बहादुर सोमरे लगाएतता युवाहरूलाई नेकपा एमालेमा प्रबेस कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैरेले युवाहरुको चाहाना एमाले नै भएको...

हामी बनाउछौ हाम्रो पाल्पा :नेता श्रेष्ठ

  २०७९-०७-१४        boli khabar

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सहित गाउँमा पुगेको...

बुलिङटार बस दुर्घटना ५ जनाकाे मृत्यु, मृतककाे सनाखत (अपडेट) 

  २०७९-०७-१३        बोली खबर

पाल्पा । रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटनामा परेकाे छ। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । बस दुर्घटनामा परि २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ । बस दुर्घटनामा मृत्यु...

नवलपुरको बुलिङटारमा बस दुर्घटना, ५ जनाको मृत्यु 

  २०७९-०७-१३        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको...

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे 

  २०७९-०७-१०        बोली खबर

पाल्पा। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी-बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...

‘पाल्पाको समग्र विकासको लागि मेरो उम्मेदवारी’ काे हुन् राजु प्रसाद श्रेष्ठ ?

  २०७९-०७-०९        बोली खबर

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गरेसँगै उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । पाल्पा जिल्लामा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु...

निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

  २०७९-०७-०६        बोली खबर

पाल्पा । निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका – ३ , झिरुबास, झिरुदीको ३७ वर्षीय दान बहादुर राईको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्युु भएको स्थानीय चित्र बहादुर रानाले बताएका छन् ...

राजनीतिदेखि-गायक तथा सामाजिक अभियान्ता डा. बुद्धिमान श्रेष्ठ काे हुन् ?

  २०७९-०७-०६        बोली खबर

पाल्पा । आगामी म‍‌ंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य  निर्वाचनका लागि निर्वाचन आयाेगले उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गरेसँगै उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्याङ्जा जिल्लामा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु...

तिहार सुरु: आज काग तिहार मनाइँदै

  २०७९-०७-०६        बोली खबर

पाल्पा। हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान...

पाल्पा क्षेत्र नं. १ मा राजनीतिक दलकाे घरदैलाे कार्यक्रम तिब्र

  २०७९-०७-०५        बोली खबर

पाल्पा ।  नेकपा एमाले पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले मतदाताको घरदैलोमा पुगेर मतदाताका समस्या पहिचानमा खटिएका छन् । नेकपा एमालेका पूर्व लुम्बिनी सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य उम्मेदर रहेका नेता नारायण प्रसाद आचार्य सहित उम्मेदवारहरूको टोलीले रामपुर नगरपालिका वडा नं. ८ खालिबन...