पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...
पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मीनारायण गुठी रामघाट परिसारमा सरसफाई गरेको छ । भम्बक युनाईटेड युथ क्लवका युवाहरु मिलेर मन्दिर परिसर सरसफाई गरेको हो । क्लवको नियमित कार्यक्रम अनुसार उक्त क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । लक्ष्मीनारायण गुठी रामघाट मन्दिरका सचिव मिनराज...
पृथ थापामगरपाल्पा – हावाहुरीसँगै आएकाे पानीले जिल्लाकाे विभिन्न स्थानमा क्षति पु-याएकाे छ । तानसेन, बगनासकाली, पूर्वखाेला, रिव्दीकाेट, रैनादेवी छहरालगायतका स्थानमा हावाहुरी र पानीले क्षति पु-याएकाे छ । पूर्वखाेलाकाे जल्पा मैदानमा दुई वटा घर हावाहुरीले उडाएकाे स्थानीय बासिन्दाले बताएका छन् । अन्य स्थानमा पनि क्षति पु-याएकाे बताइएकाे छ ।
बासुदेव ढकालरामपुर पाल्पा ।पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत पक्ष बारेको अन्तर्किया कार्यक्रम रामपुरमा भएको छ । रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यकंममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागी उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ र उत्पादनमा बृद्धी हुने भएकोले पशु...
चैत २० ।पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा नयाँवर्ष २०८२ को पात्रो विमोचन गरीएको हो। ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्नेका साथ यस बर्ष सहकारी दिवस देशभर विभिन्न कार्यक्रम भएको छ ।संस्थाका अध्यक्ष...
रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...
पाल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनु...
नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । सार्वजनिक...
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...
पाल्पा – वैदेशिक राेजगारीमा जाने मानिसमा सत्यतथ्य सूचना पु-याउने उद्देश्यले तानसेन नगरपालिकाले सराेकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । वैदेशिक राेजगारीमा जाँदा आवश्यक प्रकृया, कानुनी प्रावधान र समस्या आए समाधानका उपायबारे सराेकारवालालाई जानकारी दिइएकाे थियाे । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले सकेसम्म विदेश नजाने र जानै परे जिल्ला...