पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारीमा जारी महायज्ञमा एकै दिन ६३ लाख ०५ हजार भन्दा बढी दान संकलन भएको छ । शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले गत पुस १६ देखि सुरु भएको महायज्ञमा आइतबार ६३...
पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् । लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न...
पुस ।पाल्पा, शहिद क्याम्पसको चाहाना संकाय थप सिपमुलक शिक्षा र छात्राबासको स्थापना भन्ने नारा सहित सुरु भएको महायज्ञमा शनिबार हजारौं श्रद्धालुभक्तजनहरुले सहभागीता जनाएका छन् । धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा प्रवचन सुन्न तथा दानका लागि पुगेका हुन । महायज्ञमा शनिबार एकै दिन ३० लाख ७५ हजार...
पाल्पा रामपुरको शहीद बहुमुखी क्याम्पसमा जारी धनधान्यान्चल श्रीमद्भागवत ज्ञानमहायज्ञमा हाल सम्म झण्डै ७५ लाख दान संकलन भएको छ । शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा र छात्राबासको स्थापनाको लागि पुर्वी पाल्पा सहित गण्डकीबेेेेशीको शैक्षिक धरोहर सहिद बहुमुखी क्याम्पस चलिरहेको धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको तेस्रो...
पाल्पा, १६ पुस । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ । उहाँलेमङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले आफुले सक्दो सहयोग गर्ने भन्दै सबै मिलेर समाजको बिकास गर्न जरुरी रहेको बताउदै...
पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शहीद क्याम्पसमा सङ्काय थप, सिपमुलक शिक्षा सञ्चालन र छात्रवास निर्माणको लागि हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं...
पाल्पा । निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट त हटेको नै छ । तर आफुहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी देखिन्छन । यसपटकको शिविरमा पालिकाले...
पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा गोठमा बाँधेर राखेको एउटा गोरुलाई बाघले मरेको छ । त्यस्तै सँगैको अर्को गोरुलाई घाइते बनाएको छ । निस्दी -४, मित्याल, भोर्माका देव बहादुर खाम्चाको गोठमा बाँधेर राखेको गोरुलाई आज राति बाघले आक्रमण गरेको हो । एउटा गोरुलाई गोठभन्दा करिब २० मिटर टाढा मरेर राखेको...
माथागढी १ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा...
पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा,...