मूख्य समाचार

दाेस्राे निस्दी महाेत्सवकाे आज तेस्राे दिन, ज्याेति मगरकाे प्रस्तुती रहने

  २०८०-१२-२८        बोली खबर

पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न  राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज महाेत्सवकाे तेस्राे दिन...

निस्दीमा दोस्राे निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव सुरू (तस्बिरमा)

  २०८०-१२-२६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...

निस्दीको मित्यालमा भोलि देखि महोत्सब सुरु, तयारी पूरा

  २०८०-१२-२५        बोली खबर

पाल्पा । निस्दी गाउँ पालिकाको मित्यालमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको छ । निस्दी गाउँपालिका -४, मित्यालको झ्यालटुङमा हुने दोस्रो निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि मन्च निर्माण,...

‘दशक गायक बिधा’मा पाल्पाका लाेक गायक गैरेलाई सम्मान

  २०८०-१२-२५        बोली खबर

पाल्पा । नेप्को ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०८० को दशक गायक बिधामा पाल्पाका लाेक गायक हुम गैरेलाई सम्मान गरेकाे छ । सम्मान कार्यक्रम अनुपम फुड ल्याण्ड काठमाण्डौंमा सम्पन्न भब्यता पुर्वक भएको हाे । गणतन्त्र नेपालका प्रथम उपराष्टपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई रामपुरमा भव्य स्वागत

  २०८०-१२-२०        बोली खबर

पाल्पा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पाल्पाको रामपुरमा भव्य स्वागत गरिएको छ । पुनको स्वागत संगै किताब किन्नको लागि स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । मेची महाकाली महाअभियान अन्तर्गत रामपुर आउनु भएका पुनलाई सोमबार भव्य स्वागत गरीएको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि ‘महावीर पुन...

रामपुरकाे रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते

  २०८०-१२-१६        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि।क। र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि।क। घाईते हुनु भएको हो । रामपुर बाट कावासोती तर्फ जाँदै गरेको लु १ ज...

फाइल तस्बिर

आज देखि एसईई परीक्षा सुरु, पाल्पामा ४ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुदै

  २०८०-१२-१५        बोली खबर

पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र...

रिब्दीकोटमा नुहाउन गएकी युवतीको बीभत्स हत्या

  २०८०-१२-१४        बोली खबर

पाल्पा । रिब्दीकोट गाउँपालिकामा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो । उनी दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी थिइन् । पँधेरामा नुहाउन...

जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपती पाण्डेमाथी आक्रमण

  २०८०-१२-१४        boli khabar

पाल्पा । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपती पाण्डेमाथी आक्रमण भएको छ । रामपुरका दुइ सहकारी एकिकरण गर्ने विषयमा विवाद हुँदा पाण्डेमाथी आक्रमण भएको हो । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष तथा वचत तथा ऋण सहकारी संघ लिमिटेडका सल्लाहकार पाण्डये माथी हिँजो दिउँसो १ बजे आक्रमण भएको हो...

तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम

  २०८०-१२-०९        boli khabar

पाल्पा, राजनीतिक दलहरुले भाषण गफ मात्रै  गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानका साथ नेकपा एमाले तानसेन नगरकमिटीले तानसेन भित्रका व्यवसायिक कुखुरापालक कृषकहरुलाई एक दिने तालिम दिएको हो ।   एमाले तानसेन नगर कमिटीले नगरका १४ वटा वडाभित्रका ५१...