मूख्य समाचार

पाल्पा–१ मा एमाले उम्मेद्वार नारायणप्रसाद आचार्यद्वारा पूर्वाधारदेखि कृषि–पर्यटनसम्म समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक

  २०८२-११-१५        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले जनताको माग र विकास कुराहरु भएकोले...

आज ४४औँ मगर एकता दिवस : पाल्पाका स्थानीय तहहरूमा सार्वजनिक बिदा

  २०८२-११-१५        बोली खबर

पाल्पा । आज फागुन १५ गते ४४औँ मगर एकता दिवस देश–विदेशमा रहेका मगर समुदायले विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाइरहेका छन्। विशेषगरी लुम्बिनी, गण्डकी प्रदेशका जिल्लाहरूमा भव्य झाँकी, बृहत् र्‍याली, सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानका कार्यक्रम आयोजना गरिएका छन्। पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।...

पाल्पा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार सन्दिप रानाद्वारा पर्यटन–केन्द्रित सङ्कल्प–पत्र सार्वजनिक

  २०८२-११-१४        बोली खबर

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले पर्यटन प्रवर्द्धनलाई आधार बनाउँदै आदर्श गाउँ योजनासहितको सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ। रमणेश्वर धाम, रम्भा–१ साठी बजारमा आयोजित पत्रकार सम्मेलनमा रानाले क्षेत्र नं. १ लाई वैदिक स्मार्टसिटी, गौरव पर्यटन तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।...

“एक थोपा रगत बाँकी रहुन्जेल कालीगण्डकीको पानी डाइभर्सन हुन दिन्न ”- कांग्रेस उम्मेदवार राना

  २०८२-११-१३        बोली खबर

पाल्पा । नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्दीप रानाले कालीगण्डकी डाइभर्सन योजनालाई कुनै पनि हालतमा सफल हुन नदिने उद्घोष गर्नुभएको छ । पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै रानाले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म कालीगण्डकीको एक थोपा पानी पनि डाइभर्सन गर्न नदिने चेतावनी दिनुभयो...

रामतुलसि मा वि भवन निर्माणका लागि ठेक्का

  २०८२-११-०९        बोली खबर

पाल्पा । जेन्जी आन्दोलनका कारण रोकिएको रामतुलसि नमुना माध्यमिक विद्यालय को तीन करोड रुपैयाँ लागतमा निर्माण हुने नयाँ भवन पुनः ठेक्का प्रक्रियामा गएको छ। लामो समयदेखि अवरुद्ध योजना अघि बढ्ने चरणमा पुगेपछि विद्यालय परिवार र स्थानीयवासीमा उत्साह देखिएको छ। उक्त बजेटलाई ठेक्का प्रक्रियासम्म पुर्‍याउन विशेष पहल गर्ने अर्थ मन्त्रालयका...

रामपुर नगरपालिका मा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु

  २०८२-११-०९        बोली खबर

पाल्पा । पाल्पाको रामपुर नगरपालिका मा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ नगरपालिकाको आयोजना तथा रामतुलसी माध्यमिक विद्यालय को समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका...

बालहित मा बिको वार्षिकोत्सब एवं सभाहल उद्घाटन सम्पन्न

  २०८२-११-०८        बोली खबर

पाल्पा — बालहित माध्यमिक विद्यालयको ५७औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा बालहित सभाहल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रहनु भएको छ ।प्रमुख अतिथिको...

निस्दीको ज्यामिरेमा भलिबल प्रतियोगिता सम्पन्न

  २०८२-११-०४        बोली खबर

होम राई मगरपाल्पा / ४ फागुन । पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नम्बर-७, ज्यामिरेमा साविक अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ज्यामिरे खेलकुद बिकास ज्यामिरेको आयोजना र वडा नम्बर-७, ज्यामिरेको वडा कार्यालयको आयोजनामा सन्चालन भएको प्रतियोगितामा पुरुष तर्फ हुबास टोलले प्रथम स्थान हासिल...

महाशिवरात्रि पर्व : धार्मिक आस्था, सांस्कृतिक महत्व र गण्डकी क्षेत्रका मन्दिरमा भक्तजनको घुइँचो

  २०८२-११-०३        बोली खबर

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। भगवान शिवको आराधना गर्दै व्रत बस्ने, पूजा–अर्चना गर्ने र रात्रिभर जाग्राम बस्ने परम्परासहित यो पर्वले धार्मिक तथा सांस्कृतिक रुपमा विशेष महत्व बोकेको छ। महाशिवरात्रि पर्वलाई भगवान शिवको प्राकट्य भएको दिनका रूपमा पनि मानिन्छ। यस दिन शिवलिङ्गमा जल,...

न्यु होराइजन आवासीय मा बि पाल्पा ले ३३ औं बार्षिकोत्सब पुरस्कार बितरण तथा सास्कृतिक सम्पन्न

  २०८२-११-०२        बोली खबर

न्यु होराइजन आवासीय मा बि पाल्पा ले ३३ औं बार्षिकोत्सब को अबसर पुरस्कार बितरण तथा सास्कृतिक कार्यक्रम र खाना महोत्सव सम्पन्न गरेको छ। कार्यक्रम मा प्रमुख अतिथि जिल्ला समन्वय समिती पाल्पा का प्रमुख टन्क नाथ खनाल ले आफ्नो बाल्यकाल को स्कुलले जिवन को सम्झना गर्दै बर्तमान समय मा निजि...