पाल्पा । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका तथा नगरपालिका वडाको सङ्ख्या तथा सिमाना...
पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त...
काठमाडौं – लुम्बिनी प्रदेश अन्तर्गतका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह समक्ष प्रदेशको दिगो र समग्र विकासका लागि ३१ बुँदे विस्तृत माग पेश गर्नु भएको छ । पाल्पा क्षेत्र न १ प्रतिनिधि सभा सदस्य सन्दिप रानाले बैठकमा आफ्नो तर्फबाट माग पेस गरेको सामाजिक संजाल मार्फत जानकारी गराउनु...
पाल्पा । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विमल पन्तले १४ हजार...
पाल्पा, प्रतिनिधि सभा सदस्य निर्वाचन पाल्पा क्षेत्र नं. १ को मतगणना भैरहेको छ । शुक्रबार विहान देखि भएको मतगणना अनुसार पाल्पा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल पन्तको अग्रता कायम गर्न सफल भएको छ । तिनाउ गाउँपालिका ५ र तानसेन ८ गरि २५१९ मतगणना गर्दा...
पाल्पा २ पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सीमा सकिनै लाग्दा नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पा क्षेत्र नम्बर २ को समृद्धिका लागि आफै प्रतिबद्ध रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनको मतदानका लागि तयारीमा रहनुभएका मतदातालाई उहाँले यस्तो कुरा बताउनुभएको हो । उम्मेदवार गैरेले...
पाल्पा । नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ...
पाल्पा । पाल्पा जिल्ला क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्य का पिता दिल्ली प्रसाद आचार्यको आज निधन भएको छ। स्वर्गीय आचार्यको निधनले आचार्य परिवार, आफन्तजन तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। उहाँका ५ जना छोरा र ३ जना छोरी...
एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ : ठाकुर प्रसाद गैरे पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी...
पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले जनताको माग र विकास कुराहरु भएकोले...