नेकपा एमाले पाल्पा जिल्ला क्षेत्र नं १ को चुनावी कार्यक्रम अन्तर्गत बुधबार निस्दी गाउपालिका वडा नं २ सहलकोटमा सम्पन्न भएको छ । भेलाबाट सिंगै गाउ नेकपा एमालेमा प्रवेश गरेको छ । दुख सुखको साथी एमाले भएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको हो । सिङ्गो गाउँलाई एमालेमा प्रबेश गराउदै...
काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी...
पाल्पा । पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन...
पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ पुर्बखोला क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । मतदाताहरुसँगको भेटघाटमा उहाँले जनताको...
एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्यपाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू ताहुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटका...
पाल्पा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले...
पाल्पा । आम निर्वाचन नजिकिँदै गर्दा पाल्पामा चुनावी अभियान तिब्रा पारेकाे छ । दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाटमा गाउँगाउँमा पुगेका छन् । चुनावी अभियानमा पाल्पा क्षेत्र १(१) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका राजुप्रसाद श्रेष्ठले पवित्र कालीगण्डकी नदीमा पानीजहाज चलाउन सबस्टेसन राख्ने संकल्प राखेकाे छ । नेकपा...
पाल्पा। पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ । एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ गाउँपालिका वडा...
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको बैठक सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटी अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता र र्राष्ट्रिय युवा संघ पाल्पा जिल्ला अध्यक्ष बिस्णु आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। देशका बलिया खम्बा युवाहरुको जमघट अनि शक्ति मानिने नेकपा एमालेको भातृ...
पाल्पा क्षेत्र न १ (१) का मतदाताले रामपुर निस्दी क्षेत्रमा विकासको ढोका खोल्ने नेता राजुप्रसाद श्रेष्ठ नै भएको भन्दै उहालाई जिताउने वचन दिएका छन् । मंसिर ४ गते को चुनावमा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले रामपुर विभिन्न ठाउंमा घरदैलोमा जांदा मतदाताले विभिन्न संघ सस्थामा हुंदा श्रेष्ठले गरेका काम आफूहरुले...