राजनिती

आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकास गर्ने : नेता आचार्य

  २०७९-०७-२१        boli khabar

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । एमाले उम्मेदवार आचार्यले निस्दी गाउँपालिकाको वडा नंं १ वाकामलाङ्का जनता संग घरदैलो तथा टोलभेला गर्दै पुर्वी पाल्पाको विकासमा एमाले महत्वपुर्ण योगदान रहेको बताउनु...

जनता सुर्यमा मत दिन आतुर छन : नेता गैरे

  २०७९-०७-२१        boli khabar

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले पाल्पाली जनता सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूप्रति देखाएको सद्भावले पनि आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी हुनेमा विश्वस्त...

गठबन्धनले देशलाइ निकास दिदैन :एमाले नेता गैरे

  २०७९-०७-१८        boli khabar

पाल्पा , नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर प्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताउनु भएको छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको...

गठबन्धनका उमेदवार भोट माग्न व्यस्त

  २०७९-०७-१८        boli khabar

पाल्पा । पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।...

राष्ट्र र राष्ट्रियता रक्षार्थ एमालेले जित्नुपर्ने :नेता आचार्य

  २०७९-०७-१८        boli khabar

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता...

एमाले वडा कमिटीको भेला सम्पन्न

  २०७९-०७-१५        boli khabar

नेकपा एमाले वडा न ६ वडा कमिटीको बैठक सम्पन्न भएको छ । आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबलाइ लक्षित गरेर प्रत्येक वडामा बैठक भेटघाट छलफल भैरहेको सचिवालयले जनाएको छ । मङलबार वडा न ६ तालपोखरामा पार्टी कमिटी , अनेमसंघ , युवा संघ लगाएतको...

निस्दीकाे लेकडाँडालाई पर्यटन बिकासमा विस्तार गर्नेः श्रेष्ठ

  २०७९-०७-१५        बोली खबर

पाल्पा । जनताको आय आर्जनमा जोड दिदै अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । आगामी  म‍ंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका  नेकपा एमाले पाल्पा क्षेत्र नम्बर-१ (क) उम्मेदवार रहेका राजु प्रसाद श्रेष्ठले आज निस्दी ६ अर्चलेका जनताहरूसंग...

योजना तथा कार्यक्रमलाई निरन्तरता दिन उम्मेदवारी दिएको हुँ : नेता आचार्य

  २०७९-०७-१५        बोली खबर

पाल्पा । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर-१, का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले आफ्नो र पार्टीको योजना तथा कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनमा आफु र आफ्नो पार्टीलाई मतदान गर्न घरदैलो कार्यक्रम अन्तर्गत निस्दीको अर्चलेका...

देश एमालेमय भएको छ : नेता गैरे

  २०७९-०७-१४        boli khabar

दयाराज न्यौपाने कात्तिक १४/ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले देश एमालेमय भएको बताउनु भएको छ । जुठापौवामा एमाले प्रबेस गरेका खिम बहादुर सोमरे लगाएतता युवाहरूलाई नेकपा एमालेमा प्रबेस कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैरेले युवाहरुको चाहाना एमाले नै भएको...

हामी बनाउछौ हाम्रो पाल्पा :नेता श्रेष्ठ

  २०७९-०७-१४        boli khabar

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सहित गाउँमा पुगेको...