विचार / ब्लग

दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न

  २०८०-०९-१४        boli khabar

दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो...

दियालो सामाजिक महिला उद्यमी सहकारीको साधारणसभा सम्पन्न

  २०८०-०९-०८        boli khabar

पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा...

पाल्पा क्षेत्र न २ प्रतिनिधि सभा सदस्य गैरेको एक बर्षे समिक्षा

  २०८०-०९-०८        boli khabar

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो।   एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...

पाल्पाली मतदातालाई संसाद आचार्यकाे अपिल

  २०८०-०९-०७        boli khabar

पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे । पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको...

‘जल्पा घोषणापत्र’ जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैठक  

  २०८०-०९-०१        boli khabar

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प...

दलित समुदायले भोग्दै आएको ‘छुवाछूत’

  २०८०-०५-०३        बोली खबर

जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ। संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ । दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने,...

‘कुलत’ मा फसेकालाई निकाल्न नसकिने नै हो त ?

  २०८०-०४-०९        बोली खबर

‘कुलत’ सबैलाई थाहा नै होला यो कस्तो कुन चिज हो भनेर कु-नराम्रो, लत-बानि धुम्रपान, मध्यपान, लागुऔषध सेवनले व्यक्तिको स्वास्थ्यमा मात्रै नभइ पारिवारि सामाजिक सम्बनधमा नि नकारात्मक प्रभाब पार्दछ । यसको सेवनले बिषको काम गर्छ । कुलतमा फसेर सेवन गर्नेको कति जनाको घर परिवार बिग्रेको छ भने कति जनाको सम्पति...

समस्या रहित पालिका ‘हाम्रो संकल्प’

  २०८०-०३-२७        बोली खबर

व्यवसायिक पत्रकारिताको धरातलीय सुविधा भन्दा केही दुर रहि नितान्त लोक आवाजको प्रतिनिधित्व र जनभलाईको प्रयोजन प्रतिविम्वित हुने लेखन तथा प्रकाशनको प्रारम्भिक यात्रामा छु । प्रिय, पाठकका हौसला र उत्प्रेणाले यो कार्यलाई अविछिन्न राख्न उर्जा मिलेको छ । क्षेत्र नउठे राष्ट्र उठ्दैन समाजमा जरा गाडेको विष उखेलेर कल्पवृक्ष रोपाणको निम्ति...

हाम्रा जनप्रतिनिधि विकास मोडलमा गायल !

  २०८०-०२-२८        बोली खबर

हाम्रा जनप्रतिनिधिका विकास मोडल क्षेत्रीय डिग्निटी उन्नतिका विषयमा गायल छन् तर बस्तीहरुलाई अहित पुग्ने सम्भावना मापन नै नगरी भौगोलिक बनावट प्रतिकुलताका बाबजुद बस्तीका करेसा नमेट हुने गरि निम्न र माध्यम स्तरको सडक पुर्वाधार जहाँ हिस्साका आधारमा आफ्नो पनि आम्दानीका इन्ट्रेसहरु पूरा हुन्छन् । त्यहाँ अदुर्दर्शीताका साथ डोजर आतंक मच्चाइ...

मावली थर लेख्ने परिपत्र सच्चियो :आमाकै थर बाट नागरिकता

  २०७९-१२-२७        boli khabar

काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ । आइतबार विभागले सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ...