मनोरञ्जन

आज हरितालिका तीज मनाइँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

  २०८२-०५-१०        बोली खबर

पाल्पा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आज लुम्बिनी प्रदेश  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लुम्बिनी प्रदेशभरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा...

रामपुरमा उप-प्रमुख तिज विशेष कार्यक्रम सम्पन्न

  २०८२-०५-०५        बोली खबर

पाल्पा । उपप्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम भएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्टिय सभा सदस्य विष्णु सापकाेटाले प्रतियोगिताको उद्घाटन गर्नु भयो । सापकाेटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदा हुँदै पनि केही...

संगित पाठशाला सन्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले यज्ञ हुदै

  २०८२-०३-१५        बोली खबर

असार १४ रामपुर पाल्पामा श्रीमद्भागवत महायज्ञ तथा शिवपुराण श्रावणी महोत्सव २०८२ हुने भएको छ। रामपुर नगरपालिका – ६ प्याक्लुक पुर्बटारमा भएको बृहत भेलाले आगामी श्रावण १२ देखि श्रावण ३१ गतेसम्म धार्मिक महोत्सव आयोजना गर्न लागेकाे हाे। पाल्पा जिल्लालाइ वैदिक कला संगित हवकाे रूपमा बिकास गर्ने उदेश्यले साे धार्मिक कार्यक्रम...

कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न

  २०८२-०३-०२        बोली खबर

पाल्पा, २०८२ असार १‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा...

पाल्पाको रामपुर ५ स्केटजोन सञ्चालनको एक बर्ष दैनिक दर्जनौं खेलाडीको उपस्थिति

  २०८२-०२-२४        boli khabar

रामपुर, पाल्पा — पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ मा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ‘स्केटजोन’ गत वर्षदेखि सञ्चालनमा आएको छ। एक बर्ष पुगेको उपलक्ष्यमा आज वार्षिक उत्सव मनाइएको छ ।स्केटजोनको उद्घाटन ९० वर्षीया प्रेमकुमारी श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको छ। शुक्रबार आयोजना गरिएको वार्षिकोत्सबमा...

नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

  २०८१-११-१३        boli khabar

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु...

आज ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

  २०८१-११-०२        बोली खबर

पाल्पा । आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे । विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा...

प्रेम दिवस ‘प्रेमीलाई पत्र’

  २०८१-११-०२        boli khabar

मेरो प्रियतम, डियर कमरेड ! मुट भरिको माया र सम्झना प्यारा थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो...

चौथो रामपुर महोत्सवमा ‘दुर्गेश थापाको इन्ट्री’ संगै मेला स्थल गुञ्जिएमान…

  २०८१-१०-२७        बोली खबर

पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार अहिले सम्म कै धेरै दर्शकहरुले उपस्थिति जनाएका छन् । जब आफ्नै शैलीमा मञ्चमा गायक तथा मोडल दुर्गेश थापाको इन्ट्री संगै मेला स्थल गुञ्जिएमान भएको थियो । थापाले दुश्मन हेरेको हेर्यै.., हामी पनि पनि नाच्नु पर्छ वीचवीचमा‘.., कि दुर्गेश रेलमा कि...

रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवलाइ

  २०८१-१०-२७        boli khabar

पाल्पामा भएको रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएक‍ो हो । उपाधिको लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि विजेता बनेको हो । फाइनल खेलमा पुलिस क्लवले...