विदेशको मरुभूमिदेखि आफ्नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्नै...
विदेशमा कमाइन्छ पैसा, घरमा हराउँदैछ मान्छे रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा “पैसा पठाएँ है, घरको खर्च चलाउनु।” मोबाइलमा आएको यो एउटा सन्देशले घरको खर्च त चलाउँछ, तर के घर पनि चलाउँछ? यही प्रश्नबाट सुरु हुन्छ नेपाली समाजको एउटा नदेखिएको कथा। आज गाउँमा पक्की...
पाल्पा, रामपुर — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो।डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ताले...
महायज्ञ अन्तर्गत स्नेह मिलन कार्यक्रम सम्पन्न रामपुर, पाल्पा, १४ चैत्रब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाद्वारा आगामी वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुन गइरहेको पाँच दिवसीय श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ–व्यावहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम को तयारी स्वरूप स्नेह मिलन तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्थाकी क्षेत्रीय...
रामपुर (पाल्पा)संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एसबिआई बैंक लिमिटेड शाखा रामपुरले बालकल्याण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। रामपुर नगरपालिका–५ सानिअमराई, पाल्पा स्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका ७० जना विद्यार्थीलाई जाडो मौसममा सहयोग पुग्ने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको हो। विद्यालय व्यवस्थापन...
स्याङ्जा, स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० किसानमा २०७५ सालदेखि सञ्चालनमा आएको किसान प्राविधिक शिक्षालय स्थानीय युवालाई व्यवहारिक सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । यस शिक्षालयले छोटो समयमै कृषि र प्राविधिक क्षेत्रमा राम्रो ख्याति कमाउन सफल भएको छ । करीब २५ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा खेतबारीमै बाली उत्पादन, फलफूल...
पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...
पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...
रामपुर, १० — रामपुर नगरपालिका–१० मा टोल स्तरीय तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ।रामपुर नगरपालिका वडा न १० को आयोजना र अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामटार सेवा केन्द्र र कालीगण्डकी आधारशिला कृषि सहकारी संस्था लिमिटेड रामपुरको सहयोगमा आयोजित प्रतियोगिताको स्वागत वडा सदस्य सुमित्रा बर्मेलीले...
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको...