पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा...
लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयारीको शुरुवात पाल्पाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पामा समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानको उद्घाटन गर्दै मन्त्री सारुले आम नागरिकको आधारभूत स्वास्थ्यलाई मध्यनजर...
बासुदेव ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...
पाल्पा । यही चैत्र ५ हुने हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला रामपुर नगरपालीकामा रहेको शहिद बहुमुखी क्याम्पसमा पनि हुदैछ । सोहि सिलसिलामा विद्यार्थीले भोट माग्ने क्रम जारी छ । तर हिजो राति चैत्र ०३ गते राति फरक संगठन बाट उठेको भन्दै घरबेटीले हप्काएको अनेरास्ववियु निकट...
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...
पाल्पा – नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद गगन कुमार थापा प्रथम लोकतान्त्रिक महोत्सव मा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वखोला गाउँपालिका आउनुहुने भएको छ । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको...
रामपुर (पाल्पा) । “आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका बिकासको आधार”भन्ने नारा सहित माघ १५ गते देखि सुरु भएको चौथो रामपुर महोत्सवमा पालीकाहरुले स्थानीय उत्पादन प्राथमिक्तामा राखेको देखिन्छ ।उपमेयर कोशेली घर मार्फत स्थानीय उत्पादनलाइ बिक्री बितरणको चाजोपाजो मिलाइएको छ । यसै बिच रामपुर नगरपालिका भित्रका महिला दिदिबैनिको...
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा...
दाङ । लुम्बिनी प्रदेशका २ लाख ६२ हजार ५ सय २१ किशोरीहरुलाई एच.पि.भि. खोप दिईने भएको छ । लुम्बिनी प्रदेशका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो । रुकुम पुर्वमा १ सय १० जना...
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार सुरु भएको छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन...