पाैष १०उज्यालो बचत तथा ऋण सहकारी सस्था लि रामपुर पाल्पाको १२ आै बार्षक साधारण सभा आज दरैठाटी मावि सभा हलमा भएकाेछ। सस्थाका अध्यक्ष बालकृष्ण लम्सालले ५ कराेड ६६ लाख ३४ हजार १सय दुई रूपैया बराबरकाे बार्षिक कुल बचत काराेवार भएकाे प्रगति प्रतिवेदन सुनाउनु भएकाे थियाे ।साधारण सभामा प्रमुख अतिथि...
सेवा नै धर्म हो’ नारासहित नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न रामपुर, पाल्पा‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन आधारभूत माध्यमिक विद्यालय, रामपुरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य...
पाल्पा, पुस १० पिर्थ थापा मगरपाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबसस्थित बादुर रिभर अफ लाइफ चर्चले ख्रिष्टमस कार्यक्रम मनाएको छ। वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा बिहीबार (डिसेम्बर २५) ख्रिष्टमस कार्यक्रम सम्पन्न भएको हो। इसाई धर्मावलम्बीहरूले विश्वभर प्रभु येशु ख्रिष्टले मानव जातिको पाप क्षमा गरी...
पाल्पा, रामपुर । रामपुर यातायात प्रालीद्वारा सञ्चालित वातावरणमैत्री EV हाइस सेवाको काठमाडौँमा काउन्टर सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । यात्रुहरूको बढ्दो माग, सहज सेवा प्रवाह तथा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै काठमाडौँको लोत्से मलमा काउन्टर नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो । काठमाडौँ–रामपुर तथा रामपुर–काठमाडौँ बीच नियमित रूपमा...
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत रामपुरमा आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिकहरुलाई परामर्श प्रदानका लागि इलाका प्रशासन कार्यालय रामपुरमा उप–केन्द्रको उद्घाटन गरिएको हो ।उप–केन्द्र बाट सूचना तथा परामर्श सेवा, कानूनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि...
होम राई मगरपाल्पा / १० पौष । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरि त्यसको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको छ । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार बोल्दै उक्त कुरा बताउनु भएको हो ।...
पाल्पा, पुस ५ । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुर पाल्पाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले...
पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ ले शिक्षक तथा विद्यार्थीहरुलाई हस्तलेखन तालिम प्रदान गरेको छ । वडा भित्र रहेका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउन वडा कार्यालयले तालिम प्रदान गरेको हो । रामपुर–४, का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत...
पाल्पा रामपुर रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । रामतुलसी मावि रामपुर नगरपालिका–५ पाल्पाले स्थापनाको ५८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार भव्यताका साथ वार्षिक उत्सव मनाएको हो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथि रहनु भएको...
पाल्पा, रामपुर ।रामतुलसी नमुना माध्यमिक विद्यालय, रामपुर पाल्पामा विद्यालयको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव सम्पन्न भएको छ । मंगलबार आयोजना गरिएको महोत्सव विद्यार्थीलाई मौलिक खानाका परिकार, सांस्कृतिक विविधता र व्यवहारिक सीपको जानकारी दिन उद्देश्यसहित सञ्चालन गरिएको हो । खाना महोत्सवमा कक्षा ६ देखि १२...