समाचार

पुर्बी पाल्पामा एमालेका उम्मेदवार मतदाता भेट्दै

  २०७९-०७-०२        boli khabar

पाल्पा । आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवारहरुले पार्टी परिचालनसंगै मतदाता भेटघाटमा व्यस्त छन् । मङगलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ समानुपातिक तर्फको उम्मेदवार साबित्रा कुमालले रामपुर नगरपालिका वडा नं. ६ र ७ मा घरदैलो...

पाल्पामा पहिलाे पटक प्रतिनिधी सभाका उम्मेदवार बनेका ठाकुर गैरे काे हुन् ?

  २०७९-०७-०२        boli khabar

पाल्पा । नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरे संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बनेका छन् । नेकपा एमालेले पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट गैरेलाई एकल सिफारिस गरेको थियो । मङसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारकाे टिकट पाएपछि...

सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा

  २०७९-०६-३१        boli khabar

पाल्पा । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ...

मोटर साईकलको ठक्करबाट गम्भीर घाईते भएकी वृद्धको निधन

  २०७९-०६-२८        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५, सानीअमराईमा मोटर साईकलको ठक्कर बाट गम्भीर घाईते भएकी वृद्धको निधन भएको छ । रामपुर–५ बेझाँड बजार बस्ने ७० वर्षिय कोपरी दमिनिको उपचारको लागि तानसेन लैजाने क्रममा बाटो मै निधन भएको हो । बाटोमा पैदल हिडिरहेकी उनलाई कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौर...

निस्दीकाे बेलाैजीमा ‘प्रथम निस्दी कप’ हुने

  २०७९-०६-२७        boli khabar

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धा बेलौजीमा खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम निस्दी कप २०७९ अन्तर्गत यहि कार्तिक २ गते देखि ५ गते सम्म प्रतियोगिता हुन लागेको हो । ‘भाषा, धर्म, कला र संस्कृति प्रति सदैव सम्मान, शिक्षा स्वास्थ्य र पर्यटन हाम्रो अभिायन’ भन्ने...

पूर्वखोलामा ‘छैटौं मण्डली कप २०७९’ हुने

  २०७९-०६-२७        boli khabar

पाल्पा । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका -१ सिलुवामा ‘छैटौं मण्डली कप २०७९’ हुने भएकाे छ । जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यस बर्ष ‘छैटौं मण्डली कप २०७९’ यहि कार्तिक १६ देखि १९ सम्म प्रतियोगिता हुन लागेको हो । स्थानिय तहको निर्माण संगै पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै...

जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे चौरासी पुजा सम्पन्न (तस्बिर सहित)

  २०७९-०६-२४        boli khabar

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे चौरासी पुजा सम्पन्न भएकाे छ । विगत ३० वर्ष देखि पाल्पाको सामाजिक जीबनमा काम गदैै आएक काजुमासा काकिमी ओके बाजेलाइ हिन्दु संस्कार अनुसार चौरासी पुजा गरिएको हाे । आईतबार कोजाग्रत पुर्णिमा अवसर पारेर पुर्वी पाल्पाको गंगा माविमा पुजा गरी सम्पन्न...

पाल्पा क्षेत्र नं. १ मा मनाेनय दर्ता (तस्बिर सहित)

  २०७९-०६-२४        boli khabar

पाल्पा । आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि पाल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का लागि १० जनाको उम्मेदवारी परेको छ । राजनैतिक दलहरु बाट ६ जना र स्वतन्त्र बाट ४ जनाको उम्मेद्वारी छ दिएका छन् । जसमा प्रतिनिधि सभा सदस्यको...

पहिरोले निस्दी–३, क्याङरुङ्गको सिंगाे बस्ती नै जोखिममा

  २०७९-०६-२४        बोली खबर

पाल्पा।  निस्दी गाउँपालिका–३, क्याङरुङ्गको डाँडाथर बस्ती अविरल वर्षादका कारण खसेको पहिरोले सिंगाे गाउँ नै जोखिममा परेको छ । शनिबार विहान ३ बजे देखि पहिरो खस्न थाले पछि ४५ घर परिवारको बसोबास रहेको बस्ती नै जोखिममा परेको स्थानीयहरुले बताएका छन् । राती पहिरो खसेको थाहा पाए पछि स्थानीयहरु घर बाट...

खोलाले बगाएर बेपत्ता बराई मृत अवस्थामा फेला

  २०७९-०६-२३        बोली खबर

पाल्पा, साँखर्दी खोलाले बगाएर बेपत्ता भएका पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।  रामपुर नगरपालिका १ र निस्दी गाउँपालिका १ को सिमानामा रहेको साँखर्दी खोलाले बगाएर बेपत्ता भएका निस्दी १ अर्मलाङ्गका ३५ वर्षिय टक बहादुर बराई मगर निस्दी १ चारघरे नजिकै साखर्दी खोलाको किनारमा मृत फेला परेका हुन्...