पाल्पा । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका तथा नगरपालिका वडाको सङ्ख्या तथा सिमाना...
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) पाखुरामा राखेर घर फर्किंदै गरेकी ४० दिनकी सुत्केरीको बाटोमै मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई तिनाउ गाउँपालिका–३, टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला)को बाटोमै मृत्यु भएपछि अस्पतालमा पुर्याउँदा...
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) पाखुरामा राखेर घर फर्किंदै गरेकी ४० दिनकी सुत्केरीको बाटोमै मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई तिनाउ गाउँपालिका–३, टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला)को बाटोमै मृत्यु भएपछि अस्पतालमा पुर्याउँदा...
पाल्पा — निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया तथा स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी रामपुरमा सम्पन्न भएको छ। कार्यक्रम लुम्बिनी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा तथा कृषि ज्ञान केन्द्र पाल्पा र भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको सह–आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा भेटेनरी तथा पशु सेवा...
पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त...
पाल्पा, रामपुर — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो।डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपभोक्ताले...
पाल्पा, नेवाः देय दबू रामपुरको नगर भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगर कार्यसमितिले शनिबार भेला संगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान गरेको होनेवाः देय दवू रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं...
रामपुर बचत तथा ऋण सहकारी संस्थाले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष श्री गुरु प्रसाद रेग्मीज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश, पाल्पा जिल्ला क्षेत्र नं. १(क) का प्रदेश सभा सदस्य एवं संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठ को प्रमुख आतिथ्यतामा...
रामपुर अस्पतालको आयोजनामा पाल्पा क्षेत्र नं। १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सन्दीप राना लाई बधाई तथा सम्मान साथै नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल विकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्दीप राना रहनु...
पाल्पा, रामपुर नगरपालिका–५, बेझाँडमा मंगलबार देखि श्रीमद् भागवद् गीता ज्ञान महायज्ञ वैज्ञानिक एवं व्यावहारिक प्रवचन सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाले नहर अफिस नजिकै ओम् शान्ति भवनमा विश्व शान्ति र मानव कल्याणका लागि महायज्ञ आयोजना गरेको हो । आगामी वैशाख ५ गते सम्म हुने पाँच...