समाचार

रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिक सम्मान

  २०८३-०२-२५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । समितिले वडा भित्रका ७५ वर्ष माथीका ८३ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला, खाद्यबस्तु र सरसफाईका सामग्री...

गाेपाल बराइलीकाे अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल काे नयाँ नेतृत्व चयन

  २०८३-०२-२०        बोली खबर

पाल्पा  “लोकतन्त्रको मुलआधार , विभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज” भन्ने नाराका साथ जेठ १८ र १९ गते काठमाडौंकाे चन्द्रागीरी नगरपालिका वडा नं ३ थानकोटमा दुई दिन सम्म चलेकाे राष्ट्रिय महाधिवेशनबाट गाेपाल बराइलीकाे अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हाे। जसकाे बरिस्ठ उपाध्यक्ष उपाध्यक्षमा...

३० हजारबाट १२ लाखसम्म रातमाटाका महिलाहरूको सराफ उद्योगले लेखेको सफलताको कथा

  २०८३-०२-१८        बोली खबर

पाल्पा रामपुर नगरपालिका वडा नम्बर ८ रातमाटा । २०७५ सालमा नगरपालिकाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै यहाँका तीन महिलाले सुरु गरेको सराफ उद्योग आज सफल उद्यमका रूपमा स्थापित भएको छ । जम्मा ३० हजार रुपैयाँको लगानीबाट सुरु भएको उद्योग अहिले १२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने...

यात्रा संस्मरण “गर्मीको स्पर्शबाट हिमाली चिसोको आलिङ्गन सम्म—घान्द्रुकको अविस्मरणीय यात्रा”

  २०८३-०२-१४        बोली खबर

यात्रा केवल गन्तव्यमा पुग्ने साधारण प्रक्रिया होइन रहेछ, यो त अनुभूति, सम्बन्ध, संस्कृति र प्रकृतिसँग गरिने गहिरो संवाद रहेछ भन्ने गहिरो अनुभूति हामीले यही जेठ १० र ११ गतेको घान्द्रुक यात्रामा महसुस गर्‍यौँ। पाल्पा रामपुरबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको हाम्रो आठ सदस्यीय पत्रकार टोलीको यो यात्रा जीवनका...

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

  २०८३-०२-०८        बोली खबर

पाल्पा । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर...

महायज्ञबाट २३ लाख बढी बचत, विद्यालयको विकासमा खर्च गरिने

  २०८३-०२-०६        बोली खबर

पाल्पा जिल्लाको रामपुर क्षेत्रमा रहेको एक विद्यालयले सञ्चालन गरेको श्रीमद् भागवत पितृ उद्धार धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञबाट २३ लाखभन्दा बढी रकम बचत भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गत वैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको महायज्ञको...

रामपुर साना शहरी खानीपानी सस्थाकाे ब्लक ब्लक स्तरीय साधारणसभा सम्पन्न

  २०८३-०२-०२        बोली खबर

रामपुर पाल्पारामपुर साना शहरी खानेपानि तथा सरसफाई उपभोक्त सस्था रामपुर पाल्पाले ब्लक स्तरीय ब्नलक नम्बर १ काे सभा सगै बाषिक साधारण सभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना प्रतिनिधिसभा सदस्य सन्दिप राना रहनु भयाे । कार्यक्रममा मुख्य पाहुना प्रतिनिधि सभा सदस्य सन्दिप...

लुम्बिनीमा मन्त्रालयको संख्या अब ८ वटा मात्रै !

  २०८३-०२-०१        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश सरकारमा आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ वटा कायम हुने भएको छ । शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या ८ कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरवलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । लुम्बिनीमा हाल १२...

रामपुर साकोसद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना, १९ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न

  २०८३-०२-०१        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि “रामपुर साकोस छात्रवृत्ति अक्षयकोष” स्थापना गर्दै श्री दरैठाँटी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष...

रामपुर साना शहरी खानेपानी तथा सरसफाइको साधारण सभा जारी, ६ नम्बर ब्लकको सम्पन्न

  २०८३-०२-०१        बोली खबर

रामपुर साना शहरी खानेपानी तथा सरसफाइ सस्थाको ब्लक स्तरीय नवौ बार्षिक साधारण सभा अन्तर्गत ब्लक नम्बर ६ को साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिका ४ को सभाहलमा भएको साधारण सभाको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गर्नुभयो । सभा उद्घाटन गर्नुहुदै थापाले स्थानीय खानेपानी स्थानीय तहमा दर्ता गर्नुपर्ने...