पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ को अवसरमा यहि फागुन ३ देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएकोछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा प्रतियोगिता हुन लागेको...
पाल्पा । ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ को आज चौथो दिन मेला स्थल दर्शकहरुको घुँईचो लागेको थियो । जनयुद्ध दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको बैठकको निर्णयले आज सार्वजनिक विदा हुनुले दर्शकहरुको भिड लागेको हाे । आज बालकलाकार सुप्रिम मल्लको प्रस्तुति रहने भनिएता पनि दर्शकहरुको माग अनुसार एउटा गित...
काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सब तथा ब्यापार मेलाकाे दोस्रो दिन लाेक तथा दाेहाेरी गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई तताए । उता लाेकदाेहाेरी गायिका शिला आलेले भने सुरू देखिनै मगर भाषा बाेलेरै आफनाे ध्यान केन्द्रित गर्न भरपुर प्रयास गरेकी थिइन । गायक राजु परियारले १६...
पाल्पा । ‘तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९’ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे । संघका अध्यक्ष तथा मेला मुल आयाेजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन पाल्पा क्षेत्र नं १ का प्रतिनिधि...
पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ । आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल...
पाल्पा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजनामा बिहिवार शान्तिपूर्ण बिरोध आन्दोलन तथा ध्यानाकर्षण पत्र बुझाएको छ । कास्की जिल्ला प्रशासन अगाडि कोणसभा गरि सम्पुर्ण ट्याक्सी ब्यबसायी, मजदुरहरुको विभिन्न मागहरु सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल यातायात...
घुम्ती सेवाले गर्दा स्थानीय सेवाग्राहीहरुको खर्च जोगियो ।पूर्वखोलागाउंपालिकाको आयोजनामामिति २०७९ माघ १९ गते वडा नं ६ हेक्लाङ वाट शुरु गरिएको घुम्ती शिविर कार्यक्रमयहि माघ २६ गतेकादिन वडा नं ३ रिङ्नेरमाआएर सम्पन्नभएको छ । स्थानीयनागरिकहरुलाई आवश्यक पर्ने सेवाहरु घर दैलोमागएरदिने उद्देश्यले संचालनगरिएको उक्त कार्यक्रममा योजना सम्झौतातथा योजनाको फरफारक, व्यवसायदर्ता, नविकरण...
पाल्पा । रामपुर अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित नयाँ भवनमा विहिबार केन्द्र स्थापना गरिएको हो । केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नु भएको हो । केन्द्रको उट्घाटन गर्दै श्रेष्ठले हिंसा न्यूनिकरणमा सरोकारवालाहरुले जोड...
पाल्पा । तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अन्तिम तयारीकाे सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल रहनुभएकाे हाे । उहाले मेलामा कृषि प्रदर्शनी सहित करिव तीन सय...