समाचार

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

  २०७९-०७-३०        बोली खबर

काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी...

इमान्दारितापूर्वक जनताको सेवा गर्न पाल्पालीले साथ दिनु पर्छः साझा उम्मेद्वार राना

  २०७९-०७-२८        बोली खबर

पाल्पा । पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन...

एक घर एक धारा संकल्प पूरा गर्ने : उमेदवार श्रेष्ठ

  २०७९-०७-२५        boli khabar

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ पुर्बखोला क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । मतदाताहरुसँगको भेटघाटमा उहाँले जनताको...

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्य

  २०७९-०७-२५        boli khabar

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्यपाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू ताहुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटका...

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

  २०७९-०७-२३        बोली खबर

पाल्पा ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

कालीगण्डकीमा पानीजहाज सबस्टेसनकाे संकल्प- श्रेष्ठ

  २०७९-०७-२३        बोली खबर

पाल्पा । आम निर्वाचन नजिकिँदै गर्दा पाल्पामा चुनावी अभियान तिब्रा पारेकाे छ । दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाटमा गाउँगाउँमा पुगेका छन् । चुनावी अभियानमा पाल्पा क्षेत्र १(१) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका राजुप्रसाद श्रेष्ठले पवित्र कालीगण्डकी नदीमा पानीजहाज चलाउन सबस्टेसन राख्ने  संकल्प राखेकाे छ ।  नेकपा...

मध्यरातमा भूकम्पको धक्का महशुस डोटीमा घर भत्किएर ६ जनाको मृत्यु

  २०७९-०७-२३        बोली खबर

पाल्पा । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। मध्यरातकाे २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । केन्द्रका अनुसार ६.६ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।...

सबै भन्दा राम्रो काम केपी ओलीको पालामा :नेता आचार्य

  २०७९-०७-२३        boli khabar

पाल्पा। पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ । एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ गाउँपालिका वडा...

राष्ट्रिय  युवा संघ नेपाल रामपुर नगर कमिटीको बैठक सम्पन्न

  २०७९-०७-२३        boli khabar

राष्ट्रिय  युवा संघ नेपाल रामपुर नगर कमिटीको बैठक सम्पन्न भएको छ । राष्ट्रिय  युवा संघ नेपाल रामपुर नगर कमिटी अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता र र्राष्ट्रिय युवा संघ पाल्पा जिल्ला अध्यक्ष बिस्णु आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। देशका बलिया खम्बा युवाहरुको जमघट अनि शक्ति मानिने नेकपा एमालेको भातृ...

एमाले नेता राजु प्रसाद श्रेष्ठलाई जिताउने जनताले प्रतिबद्धता जनाए

  २०७९-०७-२१        boli khabar

पाल्पा क्षेत्र न १ (१) का मतदाताले रामपुर निस्दी क्षेत्रमा विकासको ढोका खोल्ने नेता राजुप्रसाद श्रेष्ठ नै भएको भन्दै उहालाई जिताउने वचन दिएका छन् । मंसिर ४ गते को चुनावमा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले रामपुर विभिन्न ठाउंमा घरदैलोमा जांदा मतदाताले विभिन्न संघ सस्थामा हुंदा श्रेष्ठले गरेका काम आफूहरुले...