समाचार

राष्ट्र र राष्ट्रियता रक्षार्थ एमालेले जित्नुपर्ने :नेता आचार्य

  २०७९-०७-१८        boli khabar

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता...

एमाले वडा कमिटीको भेला सम्पन्न

  २०७९-०७-१५        boli khabar

नेकपा एमाले वडा न ६ वडा कमिटीको बैठक सम्पन्न भएको छ । आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबलाइ लक्षित गरेर प्रत्येक वडामा बैठक भेटघाट छलफल भैरहेको सचिवालयले जनाएको छ । मङलबार वडा न ६ तालपोखरामा पार्टी कमिटी , अनेमसंघ , युवा संघ लगाएतको...

ओके बाजेको ८४ पुजाको खर्च सार्वजनिक

  २०७९-०७-१५        boli khabar

पाल्पा । जापानी नागरिक काजुमासा काकिमी ओकेवाजेको गंगा माध्यामिक विद्यालय रामपुरमा भएको ८४ पुजाको खर्च सार्वजनिक भएको छ । विगत ३० बर्ष देखी पाल्पामा शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा मावीमा रामपुर नगरपालिका ८ एक्लेटारमा पुजामा भएको खर्च मङ्गलबार पत्रकार सम्मेलन गरि सार्वजनिक...

निस्दीकाे लेकडाँडालाई पर्यटन बिकासमा विस्तार गर्नेः श्रेष्ठ

  २०७९-०७-१५        बोली खबर

पाल्पा । जनताको आय आर्जनमा जोड दिदै अर्चलेको लेकडाँडा लगायतका स्थानहरुलाई पर्यटन बिकास र विस्तारका लागि योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । आगामी  म‍ंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका  नेकपा एमाले पाल्पा क्षेत्र नम्बर-१ (क) उम्मेदवार रहेका राजु प्रसाद श्रेष्ठले आज निस्दी ६ अर्चलेका जनताहरूसंग...

योजना तथा कार्यक्रमलाई निरन्तरता दिन उम्मेदवारी दिएको हुँ : नेता आचार्य

  २०७९-०७-१५        बोली खबर

पाल्पा । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर-१, का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले आफ्नो र पार्टीको योजना तथा कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनमा आफु र आफ्नो पार्टीलाई मतदान गर्न घरदैलो कार्यक्रम अन्तर्गत निस्दीको अर्चलेका...

देश एमालेमय भएको छ : नेता गैरे

  २०७९-०७-१४        boli khabar

दयाराज न्यौपाने कात्तिक १४/ नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले देश एमालेमय भएको बताउनु भएको छ । जुठापौवामा एमाले प्रबेस गरेका खिम बहादुर सोमरे लगाएतता युवाहरूलाई नेकपा एमालेमा प्रबेस कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैरेले युवाहरुको चाहाना एमाले नै भएको...

हामी बनाउछौ हाम्रो पाल्पा :नेता श्रेष्ठ

  २०७९-०७-१४        boli khabar

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सहित गाउँमा पुगेको...

पुर्बी पाल्पाको बिकास एमालेले गर्ने :आचार्य

  २०७९-०७-१४        boli khabar

कार्तिक १३ नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उमेदवार नारायण आचार्य र प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठ ले पुर्वी पाल्पाको निस्दी गा पाका विभिन्न वडाका मतदाता भेटघाट गर्नु भएको छ । निस्दिको बिकासमा लागिरहने बताउदै हिमाल पहाड...

बुलिङटार बस दुर्घटना ५ जनाकाे मृत्यु, मृतककाे सनाखत (अपडेट) 

  २०७९-०७-१३        बोली खबर

पाल्पा । रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटनामा परेकाे छ। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । बस दुर्घटनामा परि २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ । बस दुर्घटनामा मृत्यु...

नवलपुरको बुलिङटारमा बस दुर्घटना, ५ जनाको मृत्यु 

  २०७९-०७-१३        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको...