पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...
पाल्पा । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा...
रामपुर (पाल्पा) — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पाल्पासहित देशभर गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा धर्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष मनाइने गोवर्धन पर्वमा घर–आँगन लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वमा...
पाल्पा । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय...
पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...
स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङा र पाल्पाको रम्भा गाउँपालिकाको असेर्दी सङ्गमस्थल उत्तरवाहिनी क्षेत्रमा चलिरहेको दामोदर धर्मोत्सवको मौलिकता र औचित्यता बारे थप बहस एवम् प्रचारप्रसार भईरहेको छ ।महामेलालाई अन्तर्राष्ट्रिय स्तरको महामेलाको रूपमा बुझिएको छ । ‘उत्तरगण्डकी महामेला, दामोदर धर्मोत्सव’ २०८२ धार्मिक एवम् आध्यात्मिक महोत्सवको रुपमा हेरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष...
पाल्पा । रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था सामान्य र एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सुनौली देखि रामपुर तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार सोमबार अपरान्ह ४ बजे दुर्घटना भएको थियो...
पाल्पा । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान...
पाल्पा । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम...
पाल्पा। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला,...