प्रदेश १

गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी गुजारा चलाउछन्ः टिकाराम

  २०८१-०९-२५        बोली खबर

पाल्पा । शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २० र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी...

सार्वजनिक प्राविमा निशुल्क दत्त परीक्षण तथा सचेतना कार्यक्रम

  २०८१-०९-२३        बोली खबर

पाल्पा । लायन्सक्लव अफ पाल्पा, एरिया दुईको आयोजनामा तानसेन नगरपालिका वडा न १२ मा वौघापोखराथोकमा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयमा निशुल्क दन्त परीक्षण तथा सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनतर ४५ जना विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि...

घर-घरमा खानेपानी पुगेपछि झिरूबासकाे खादरबासी खुसी

  २०८१-०९-२१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् । लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न...

माथागढीमा बाल सहभागिता सम्बन्धि अभिमुखिकरण सम्पन्न

  २०८१-०९-१२        बोली खबर

माथागढी १ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा...

प्रदेश सरकारको मुख्य ग्रामिण शहर अन्तर्गत रामपुरमा २६ करोड बजेट, सडक स्तरोन्नतीको काम तिब्र

  २०८१-०९-११        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा,...

निस्दीमा ‘एकीकृत घुम्ती शिविर’ चल्दै (तस्बिरमा)

  २०८१-०९-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको गृहमन्त्री लेखकद्धारा उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्रकाे सेवा पाउने

  २०८१-०९-०४        बोली खबर

पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...

रामतुलसी नमुना मा बि ले मनायो ५७ औं वार्षिकोत्सब

  २०८१-०९-०२        boli khabar

पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...

रामतुलसी माबिको खाना महोत्सव फोटो फिचर

  २०८१-०९-०१        boli khabar

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन  विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...