प्रदेश १

पाल्पा–२ : फेरि ठाकुर गैरे नै एमाले उम्मेदवार, रामबहादुर राउतको टिकट खोसियो

  २०८२-१०-०७        बोली खबर

पाल्पा । नेकपा (एमाले) ले पाल्पा–२ मा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले रामबहादुर राउतलाई दिएको टिकट परिवर्तन गरी युवा नेता ठाकुर गैरेलाई नै अघि सारेको हो । गैरे यसअघि निर्वाचित सांसद हुन् । गैरेलाई टिकट नदिएपछि पार्टीभित्र चर्को आलोचना भएको थियो । शुरूमा यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु...

आगामी निर्वाचनका लागि सर्वदलीय बैठक सम्पन्न

  २०८२-१०-०६        बोली खबर

पाल्पा,  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै पाल्पामा चुनावी चहल पहल सुरु भएको छ । निर्वाचन आयोगले जिल्लाका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारीलाई तिव्रता दिएको हो । आइतबार क्षेत्र नं. १ को रामपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सर्वपक्षीय छलफल...

स्थानीय उत्पादनलाई वृद्धि गरि त्यसको प्रयोगमा पनि जोड दिने गरौं : स्वास्थ मन्त्री सारु

  २०८२-०९-०६        बोली खबर

होम राई मगरपाल्पा / १० पौष । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरि त्यसको प्रयोगमा जोड दिनु पर्ने बताउनु भएको छ । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार बोल्दै उक्त कुरा बताउनु भएको हो ।...

रामपुर बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

  २०८२-०९-०५        बोली खबर

पाल्पा, पुस ५ । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुर पाल्पाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले...

पूर्वमन्त्री रानाले लिए राजनीतिबाट बिदा

  २०८२-०८-२८        बोली खबर

पाल्पा ।  नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। वहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गर्नुभएकाे हाे। वहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताउनु भएकाे हाे। ‘हाल मेरो पारिवारिक समस्याको...

आजदेखि एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरू

  २०८२-०८-२८        बोली खबर

पाल्पा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ । एमाले प्रचार...

मित्याल जीप दुर्घटना अपडेटः आमाबाबुकै मृत्यु, छोराछोरीको उपचार जारी, मृतकको संख्या चार

  २०८२-०८-२८        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी...

निस्दीकाे मित्यालमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

  २०८२-०८-२७        बोली खबर

पाल्पा ।  रामपुर–मित्याल– अरुणखोला सडक खण्ड अन्तर्गत  निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना भएको छ । निस्दी–४, मित्याल च्युरीबासमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको...

रामपुर सन्चालनमा आयो जेष्ठ नागरिक स्कुल

  २०८२-०८-२५        बोली खबर

पाल्पा, रामपुर नगरपालिका द्धारा सञ्चालन गर्न लागेको जेष्ठ नागरिक स्कुलको बुधबार शुभारम्भ भएको छ । रामपुर नगरपालिका–५, स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा सञ्चालन गर्न लागिएको जेष्ठ नागरिक स्कुलको सन्चालनमा आएको छ ।स्कुल सन्चालन कार्यक्रममा प्रमुख अतिथी रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थियो । प्रमुख...

बिबाह पन्चमी सिताराम बिबाह तयारी पूरा

  २०८२-०८-०९        बोली खबर

पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा...