पाल्पा । रामपुर नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई विदा दिएको छ । अत्याधिक गर्मीका कारण विद्यालय संचालन गर्न कठिनाइ भएकोले विदा दिएको जनाएकाे छ। रामपुर नगरपालिकाको शिक्षा शाखाको मिति २०८०।०२।२८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दे २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका...
पाल्पा । निस्दीको मगर संस्कृति संग्राहलयको हलमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० सम्पन्न भएको छ । पूर्व पाल्पाको निस्दी–३ काउलेडाँडामा स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि निस्दीमा मिनी महोत्सब सम्पन्न भएको हो । निस्दी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मुक्त बहादुर...
पाल्पा । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक रामपुर नगरपालिकाकाे बेरूजुकाे प्रतिवेदनमा केही त्रुटी भएपछि रामपुर नगरपालिकाले पत्रकार सम्मेलन गरेकाे छ । प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भए पछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिबार नगरपालिकाले पत्रकार सम्मेलन गरेको हाे । महालेखा परीक्षकणको प्रतिवेदन २०७९ मा भएको प्राविधिक त्रुटी...
पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ६ पाल्पाका नागरिकले आज भगवान इन्द्रदेवको पुजा गरि पानी मागेका छन् । आज अकला कालिका दुर्गा मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउदै नाच्दै गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पानी छेपाछेप गर्दै पानी मागेका हुन् । मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो...
पाल्पा । निस्दीमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० हुने भएको छ । अगामी २०८० जेष्ठ २७ गते शनिवार पूर्व पाल्पाको प्रख्यात मगर संस्कृति संग्राहलयको भवन निस्दी–३ काउलेडाँडामा हुन लागेको हो । स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि प्रथम निस्दी मिनी महोत्सब–२०८०...
पाल्पा । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा रामपुर नगरपालिका पाल्पाको बेरुजु बारे प्रष्टयाउदै रामपुर नगरपालिकाले प्रेस बिज्ञप्ती प्रकाशित गरेको छ । नगरपालिकाले एक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र सामाजिक संजालमा वेरुजु रकमका सम्बन्धमा केही दिन देखि भई रहेको टिका टिप्पणी प्रति ध्यानाकर्षण जनाएको हो । आर्थिक...
पाल्पा। रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २...
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर पाल्पाले नयाँ नगर समिति चयन गरेको छ । रामपुरको बेझाँडमा भएको नगर भेलाले उक्त समिति चयन गरेको हो । भेलाले अर्जुन प्रसाद श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको छ । रास्वपा रामपुरले सर्वसम्मत रुपमा श्रेष्ठलाई सभापतिमा चयन गरेको रास्वपा रामपुरले जनाएको...
पाल्पा । रामपुर रहेकाे एक कृषि सहकारी संस्थाले स्याङ्जा वालिङ्काे एक एग्रोभेटलाई मल बेचेको प्रहरीले फेला पारेको छ । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा अन्य जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो । पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी संस्थाले वालिङ भकुण्डेको...