प्रदेश १

ओके बाजे अभिनन्दन समारोह २०८१ को आम्दानी खर्च सार्वजनिक

  २०८२-०२-०५        बोली खबर

पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ । २०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित...

भूकम्पको दशक : सम्झनामा २०७२ वैशाख १२ (१० तस्बिरमा)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...

राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि लुम्बिनी सरकार बिकासकाे काममा अघि बढिरहेकाे छ मुख्यमन्त्रीःआचार्य

  २०८२-०१-१२        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री...

मुख्यमन्त्रीः आचार्यलाई नेकपा एमाले रामपुरको ८ बुँदे माग पत्र (पूर्ण पाठसहित)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र...

‘शिक्षकहरु आन्दोलन बारे’ केही बोल्नै मन लाग्यो

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन...

निस्दीकाे बाकामलाङमा आगलागी बाट एक घरगोठ जलेर नष्ट

  २०८२-०१-१०        बोली खबर

पाल्पा, निस्दी गाउँपालिका–१ बाकामलाङमा आगोलागी बाट एक घरगोठ जलेर नष्ट भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा बाकामलाङ जुरेडाँडाका स्थानीय दिल बहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा मंगलबार अपरान्हमा लागेको आगोले सारुकोे घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।...

राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको अध्यक्षमा सारु निर्वाचित

  २०८२-०१-०९        boli khabar

राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष समिर खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । दोस्रो अधिबेशनबाट दान कुमार सारुको अध्यक्षतामा ३१ सदस्सीय नगर कमिटी गठन भएको छ । जसको उपाध्यक्ष दोय सरोज श्रेष्ठ,सुन्दर श्रेष्ठ ,सचीवमा बिमल श्रेष्ठ...

रामपुर बाट ११ वटा गोरु सहित दुई चालक प्रहरीको नियन्त्रणमा

  २०८२-०१-०९        boli khabar

वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु...

सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

  २०८२-०१-०८        boli khabar

बासुदेव ढकालरामपुर पाल्पाबैसाख ८नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना...

आजदेखि नववर्ष २०८२ प्रारम्भ

  २०८२-०१-०१        बोली खबर

पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...