प्रदेश १

‘भम्बक युथ क्लव’द्धारा रामघाटमा सरसफाई कार्यक्रम सम्पन्न

  २०८१-१२-३०        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मीनारायण गुठी रामघाट परिसारमा सरसफाई गरेको छ । भम्बक युनाईटेड युथ क्लवका युवाहरु मिलेर मन्दिर परिसर सरसफाई गरेको हो । क्लवको नियमित कार्यक्रम अनुसार उक्त क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । लक्ष्मीनारायण गुठी रामघाट मन्दिरका सचिव मिनराज...

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ गर्यो स्वागत

  २०८१-१२-१९        boli khabar

रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...

एमालेले पाल्पामा गर्‍यो मोटरसाइकल र्याली

  २०८१-१२-१७        boli khabar

नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । सार्वजनिक...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...

रामपुरमा रोटरी क्लबको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर ६ सय धेरैले लिए सेवा

  २०८१-१२-१५        boli khabar

रामपुर ९पाल्पा० । रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा पाल्पाको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठको अध्यक्षतामा शनिवार भएको शिविर गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर वचत तथा ऋण...

रमजान (इद) तथा नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम सम्पन्न

  २०८१-१२-१४        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा मुस्लिम समुदायको पाक महिना रमजान (इद ) को उपलक्ष्यमा बृहत इफ्तार तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...

गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास, स्थानीयबासी खुशी

  २०८१-११-२०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट–कठैडाँडा सडकखण्ड अन्तर्गत निस्दी खोलामा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन...

नेकपा एमाले पाल्पाको  वडा केन्द्रित पार्टी निर्माण अभियान तथा अन्तरक्रिया सम्पन्न

  २०८१-११-१६        boli khabar

पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको  वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ । नेकपा एमालेका बरिष्ट...